काठमाडौं, पुस २७ । संसदमा सहभागी १२ मध्ये १० दलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएपछि प्रतिनिधि सभामा वैधानिक प्रतिपक्षका रूपमा नेमकिपा र राजमो मात्रै बाँकी रहेका छन् । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पार्टीभित्रै असन्तुष्टिका बीच प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको छ । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू […]