गरिमा क्यापिटलको साधारणसभा २५ कात्तिकमा

काठमाडौं । गरिमा क्यापिटलले २५ कात्तिकमा वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको ११ असोजमा बसेको सञ्चालक समितिको बैठकले साधार सभा बस्ने निर्णय गरेको हो । सभा होटेल पबेरा हेरिटेज बुटिक, बूढानीलकण्ठ, काठमाडौंमा दिउँसो ३ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले अधिकृत पुँजी वृद्धि गरी ३५ करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव पेस गर्नेछ । सभामा आर्थिक वर्ष […]

सम्बन्धित सामग्री

गरिमा क्यापिटलको सञ्चालक समिति हेरफेर

गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर भएको छ । कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रूपमा महेश प्रसाद काफ्ले र नगीमा श्रेष्ठ नियुक्त भएका छन् । यस्तै कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरु यादवकुमार श्रेष्ठ र रमाकान्त बरालको राजीनामा स्वीकृत भएको छ । बैंकलाई प्रतिनिधित्व गर्ने गरी रामप्रसाद श्रेष्ठ […]

गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा भट्टराई नियुक्त

काठमाडौं, २ भदौ । गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई नियुक्त भएका छन् । क्यापिटलको गत श्रावण २९ गते बसेको संचालक समितिको ५२औं बैठकले भाद्र ०१ गते देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । भारतबाट चाटर्ड एकाउन्टेन्सी (सीए) गरेका भट्टराईले यसै संस्थाको स्थापनाकाल देखि नै विभिन्न ओहदामा रहेर […]

गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई

गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिको ५२ औं बैठकले निर्मल भट्टराईलाई भदौ १ गतेदेखि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ।...

गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा भट्टराई

गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकारी (सीईओ) निर्मल भट्टराई नियुक्त भएका छन् । बुधबारदेखि उनले सीईओको रुपमा आफ्नो कार्यभार सम्हालेका हुन् । भट्टराईले भारतबाट चार्टड एकाउन्टेन्सी (सीए) गरेका छन् ।  गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।

गरिमा क्यापिटलको कार्यालय स्थानान्तरण

गरिमा क्यापिटल (साविक केसीएल अस्ट्युट क्यापिटल) को कार्यालय काठमाडौँ–१, कमलपोखरीमा स्थानान्तण भएको छ ।

गरिमा क्यापिटलको छैटौँ साधारणसभा सम्पन्न

गरिमा क्यापिटल लिमिटेडको छैटौँ वार्षिक साधारणसभा राजधानीको बूढानीलकण्ठमा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ । यस्तै लेखा परीक्षकको प्रतिवेदन पनि स्वीकृत भएको छ । साधारणसभाले आषाढ मसान्तमा कायम चुक्ता पूँजी एघार करोड एकासी लाखको १५.६५ प्रतिशतले हुन आउने रकमको एक करोड चौरासी लाख त्रियासी हजार आठ सय पन्चानब्बे रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय भएको छ । साधारणसभाबाट पाँच (५) जना सञ्चालकहरु निर्वाचित समेत भएका छन्

गरिमा क्यापिटलको नयाँ योजना : अब १,९९९ मै आजीवन डिम्याट र मेरो शेयर खाता

गरिमा क्यापिटल लिमिटेडको १ हजार ९९९ रुपैयाँमा आजीवन डिम्याट र मेरो शेयर खाता योजना सार्वजनिक गरेको छ ।

गरिमा क्यापिटलको एजीएम वैशाख ९ गते, यस्ता छन् प्रस्ताव

गरिमा क्यापिटल लिमिटेडले वैशाख ९ गते छैटौं वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । पार्क भिलेज रिजोर्ट बूढानीलकण्ठमा आयोजना हुने साधारणसभामा कम्पनी सञ्‍चालक समितिले विभिन्न ९ प्रस्ताव पेश गरेको भएको गरिमा क्यापिटलले जानकारी दिएको छ ।सञ्चालक समितिले साधारणसभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर

केसीएल अस्ट्यूट क्यापिटलले गरिमा क्यापिटलको नाममा कारोबार गर्ने

गरिमा विकास बैंकको ५१.२० प्रतिशत सेयर स्वामित्व रहने गरी गरिमा क्यापिटल लिमिटेड (साविक केसीएल अस्ट्यूट क्यापिटल लिमिटेड) गरिमा विकास बैंकको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको छ ।अब केसीएल अस्ट्यूट क्यापिटलले प्रदान गर्दै आएका सेवा तथा कारोबार गरिमा क्यापिटलको नाममा सञ्चालन हुनेछन् । केसीएल अस्ट्यूट क्यापिटल र गरिमा विकास बैंकबीच सेयर लगानी÷स्वामित्व खरिद गर्ने सम्बन्धी भएको […]

के.सी.एल.अस्ट्यूट क्यापिटलले अब गरिमा क्यापिटलको नाममा कारोबार गर्ने

काठमाडौँ– के.सी.एल.अस्ट्यूट क्यापिटलले अब गरिमा क्यापिटलको नाममा कारोबार गर्ने भएको छ । गरिमा विकास बैंक लिमिटेडको ५१.२०% शेयर स्वामित्व रहने गरी गरिमा क्यापिटल लिमिटेड (साविक के.सी.एल.अस्ट्यूट क्यापिटल लिमिटेड) गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा रूपान्तरण भएको हो । अब उप्रान्त के.सी.एल.अस्ट्यूट क्यापिटल लिमिटेडले प्रदान गर्दै आएका सेवा तथा कारोवारहरू गरिमा क्यापिटल लिमिटेडको नाममा सञ्चालन […]