काठमाडौं, २ भदौ । गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई नियुक्त भएका छन् । क्यापिटलको गत श्रावण २९ गते बसेको संचालक समितिको ५२औं बैठकले भाद्र ०१ गते देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । भारतबाट चाटर्ड एकाउन्टेन्सी (सीए) गरेका भट्टराईले यसै संस्थाको स्थापनाकाल देखि नै विभिन्न ओहदामा रहेर […]