‘सरसफाइले राष्ट्रकै इज्जत बढाउँछ’ : मनीषा कोइराला

लोकप्रिय अभिनेतृ मनीषा कोइरालाले सरसफाइले व्यक्तिको समग्र व्यक्तित्व, सचेतना, समाज र मुलुककै विकासको बिम्ब प्रस्तुत गर्ने भएकाले सरसफाइलाई विशेष महत्व दिनु पर्ने बताएकी छिन् ।ग्लोबल एकेडेमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)द्वारा नेपालमै पहिलो पटक आयोजित ‘कर्मसियल क्लिनिङ एन्ड स्यानिटेसन’ तालिमको समापन कार्यक्रममा बोल्दै अभिनेतृ कोइरालाले विश्वका विकसित देशहरूमा जाँदा त्यहाँको बाटोघाटो, सार्वजनिक स्थल, […]