खानेपानीको अनुज्ञापत्र दिन डेढ लाख घुस, खाद्य प्राविधिक रंगेहात पक्राउ

जारको खानेपानीको खाद्य अनुज्ञापत्र दिन डेढ लाख घुस लिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका एक कर्मचारी

सम्बन्धित सामग्री

धनुषाको शहीदनगरका इन्जिनियर चेक र नगद घुस रकमसहित रंगेहात पक्राउ

काठमाडौं । धनुषाको शहीदनगर नगरपालिकाका इन्जिनियर रमेश कुमार चौधरी एक लाख रुपैयाँ नगद र डेढ लाख रुपैयाँको चेक घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चौधरीलाई नियन्त्रणमा लिएको हो । अख्तियारको टोलीले रमेशसँगै उनका साथी गुरुदेव यादवलाई पनि पक्राउ गरेको छ । उनीहरुले सेवा ग्राहीसँग वाल निर्माण पश्चातको भुक्तानीका लागि घुस […]

नगरपालिकाका इन्जिनियर डेढ लाख घुस रकम सहित पक्राउ

सप्तरीमा कार्यरत एक इन्जिनियर घुस रकम सहित पक्राउ परेका छन्। शम्भुनाथ नगरपालिकामा कार्यरत ईन्जिनियर रामचन्द्र साह १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन्।  साह मंगलबार कार्यकक्षबाटै रंगेहात पक्राउ परेका ...

डेढ लाख घुससहित सर्लाहीमा दुई वडा सदस्य पक्राउ

काठमाडौं : सर्लाहीमा दुई वडा सदस्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित रंगेहात पक्राउ गरेको छ।इश्वरपुर नगरपालिका–११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश रायलाई उपभोक्ताबाट घुसवाफत लिएको एक लाख ५० हजार रुपैयाँसहित अख्तियारले पक्राउ गरेको हो।अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार ढलान सम्बन्धी काम सम्पन्न पश्चात उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएवापत उनीहरूले उक्त घुस लिएका थिए।अख्तियार बर्दिवासबाट गएको टोलीले साह र रायलाई उक्त रकमसहित लालबन्दी नगरपालिका&

राजश्व कार्यालय जनकपुरका कर अधिकृत र एक बिचौलिया डेढ लाख घुससहित पक्राउ

जनकपुरधाम : आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत डेढ लाख घुस सहित पक्राउ परेका छन्। जनकपुरस्थित अन्नपूर्ण होटलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले कर अधिकृत रमेश ढकाल र बिचौलिया नविन कर्णलाई १ लाख ५० हजार घुस सहित रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रवक्ता मनिराम ज्ञवालीले जानकारी…