राजश्व कार्यालय जनकपुरका कर अधिकृत र एक बिचौलिया डेढ लाख घुससहित पक्राउ

जनकपुरधाम : आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत डेढ लाख घुस सहित पक्राउ परेका छन्। जनकपुरस्थित अन्नपूर्ण होटलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले कर अधिकृत रमेश ढकाल र बिचौलिया नविन कर्णलाई १ लाख ५० हजार घुस सहित रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रवक्ता मनिराम ज्ञवालीले जानकारी…

सम्बन्धित सामग्री

प्रशासकीय अधिकृत र वडाध्यक्ष घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुद्धोधन कार्यपालिका कार्यालय रुपन्देहीकाअख्तियार दुरुपयोग अनुसन्धान आयोगर बिचौलिया बिनोद भरलाई घुस सहित नियन्त्रणमा लिएको छ।...

पर्सा नापीका बिचौलिया ‘पाण्डेजी’ एक लाख २५ हजार घुससहित पक्राउ

वीरगंजः नापी कार्यालय पर्सा वीरगंजका एक जना बिचौलिया एक लाख २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। वीरगंज १३ मुर्ली निवासी ६० वर्षीय ‘पाण्डेजी’ भनेर चिनिने दिनेश पाण्डेलाई वडा प्रहरी कार्यालय विर्ताको टोलीले पक्राउ गरेको हो। आदर्शनगरस्थित एभरेष्ट बैंक परिसरमा सेवाग्राहीसँग १ लाख २५ हजार नगद रुपैयाँ लिँदै गरेको अवस्थामा…

घुससहित नापी कार्यालयबाट बिचौलिया पक्राउ

वीरगञ्ज – नापी कार्यालय पर्साबाट एक जना बिचौलियालाई पर्सा प्रहरीले घुससहित पक्राउ गरेको छ। प्रहरीले नापी कार्यालयमा सेवाग्राहीबाट लिएको घुससहित वीरगञ्ज निवासी दिनेश पाण्डे भनिने उमा पाण्डेलाई पक्राउ गरेको हो। पक्राउ परेका उनले सेवाग्राहीलाई लालपुर्जा उपलब्ध गराइदिने भनि घुस रकम माग गरेका थिए। घुसबापतको रकम सेवाग्राहीले पाण्डेलाई दिएपछि पुगेको प्रहरीले उनलाई रंगेहात पक्राउ गरेको हो। […]

यातायात कार्यालय जनकपुरका कर्मचारी र बिचौलिया साढे २ लाख घुससहित पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोग, बर्दिबासबाट खटिएको टोलीले कार्यालय सहयोगी भोगेन्द्र कापर र जनकपुर उपमहानगरपालिका-१० बस्ने बिचौलिया रामकिशोर भगतलाई नियन्त्रणमा लिएको हो।