धनुषाको शहीदनगरका इन्जिनियर चेक र नगद घुस रकमसहित रंगेहात पक्राउ

काठमाडौं । धनुषाको शहीदनगर नगरपालिकाका इन्जिनियर रमेश कुमार चौधरी एक लाख रुपैयाँ नगद र डेढ लाख रुपैयाँको चेक घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चौधरीलाई नियन्त्रणमा लिएको हो । अख्तियारको टोलीले रमेशसँगै उनका साथी गुरुदेव यादवलाई पनि पक्राउ गरेको छ । उनीहरुले सेवा ग्राहीसँग वाल निर्माण पश्चातको भुक्तानीका लागि घुस […]

सम्बन्धित सामग्री

मालपोतका नासु ३० हजार घुससहित रंगेहात पक्राउ

कपिलवस्तुको तौलिहवा स्थित भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा नरहरी खनाललाई अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले ३० हजार नगद घुस सहित नियन्त्रणमा लिएको छ।

कपिलवस्तु मालपोतका सुब्बा घुस रकमसहित पक्राउ

रुपन्देही । सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा नरहरि खनाल रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान बुटवल कार्यालयको टोलीले घुस रकमसहित उनलाई पक्राउ गरेको हो । खनाललाई ३० हजार नगद घुससहित सोमबार पक्राउ गरेको अख्तियारले जनाएको छ । नायब सुब्बा जग्गा नामसारी गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट […]

१५ हजार घुससहित प्रहरी निरीक्षक पक्राउ

सुर्खेत : सुर्खेतमा १५ हजार घुससहित प्रहरी निरीक्षक र प्रहरी जवान पक्राउ परेका छन्। पन्चपुरी नगरपालिका २ सालकोट प्रहरी चौकीमा सेवाग्राहीबाट १५ हजार नगद घुस लिँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक शुसोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछाने अख्तियारको टोलीबाट रंगेहात पक्राउ परेका हुन्। सुनचाँदी ...

अख्तियारद्वारा प्रहरी जवान रंगेहात पक्राउ

भक्तपुर : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भक्तपुरको दधिकोट प्रहरी चौकीमा कार्यरत प्रहरी जवान उत्तम थापालाई नगद १८ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ। प्रहरी जवान थापाले एक सेवाग्राहीबाट केही दिनअघि भएको मोटरसाइकल दुर्घटनाको उजुरीलाई मिलाई दिन्छु भन्दै १८ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ।&nbs...

अख्तियारद्वारा प्रहरी जवान घुससहित रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको दधिकोट प्रहरी चौकीमा कार्यरत प्रहरी जवान उमेश कुमार थापालाई नगद १८ हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको छ। प्रहरी जवान थापाले एक सेवाग्राहीबाट केही दिनअघि भएको मोटरसाइकल दुर्घटनाको उजुरीलाई मिलाई दिन्छु भन्दै १८ हजार रुपैयाँ घुस लिएको अख्तियारले बताएको छ। थापाले घुस मागेको सेवाग्राहीले दिएको विशेष सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई…

विद्युत प्राधिकरणका सुपरभाइजर थापा २५ हजार घुससहित पक्राउ

१७ पुस, काभ्रे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ । काभ्रेको पाँच लाल नगरपालिकाबाट विद्युत प्राधिकरण उपशाखाका सुपरभाइजर दिनेश थापालाई सोमबार अख्तियारको टोलीले नगद २५ हजारसहित पक्राउ गरेको हो । विद्युत पोल विस्तारका क्रममा सेवाग्राहीबाट घुस लिदै गर्दा अख्तियारले थापालाई पाँचखालबाटै रंगेहात पक्राउ गरेको जनाएको …

मालपोत बागलुङका प्रमुख घुस लिँदै गर्दा पक्राउ

मालपोत कार्यालय बागलुङका मालपोत अधिकृत विश्वनाथ शर्मा घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् । सेवाग्राहीबाट नगद १० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले शर्मालाई नियन्त्रणमा लिएको हो। घुस मागेको पूर्व सूचनाको आधारमा अख्तियारको टोलीले शर्मालाई रंगेहात पक्राउ हो। उनलाई पक्राउ गरेको जानकारी अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराका सूचना अधिकारी रमेश ढकालले जानकारी…