काठमाडौं : उप निर्वाचनमा नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवार नराम्ररी पराजित भएपछि कार्यकर्ताको सामाजिक सञ्जालमा प्रश्न थियो - सक्किने कि सच्चिने?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले पाएको लोभलाग्दो लोकप्रियता र कांग्रेस-एमालेको पराजय ठूला दलका नेता/कार्यकर्ताले बिर्सिसके। अहिले चर्चा नक्कली शरणार्थी प्रकरणमा को नेता जोडिए? कसले कसलाई जोगाउँदै छ? भन्नेमै…