काठमाडैँ । प्रतिनिधिसभाले अघि बढाएको पशु स्वास्थ्य तथा पशु सेवा विधेयकको विरोधमा देशभरका पशु चिकित्सक आन्दोलित भएका छन् । एसइई उत्तीर्ण गरी तीन वर्षको पशुविज्ञान अध्ययन गरेका तथा एसइईसमेत उत्तीर्ण नगरेका व्यक्तिलाई पशु चिकित्सकसरह अधिकार पाउने गरी पशु स्वास्थ्य तथा पशु सेवा विधेयक अघि बढाएको भन्दै पशु चिकित्सकहरू आन्दोलित भएका हुन् । शुक्रबार नेपाल भेटेरिनरी […]