काठमाडौं, भदौ १२ । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीले पाँच सदस्यीय अन्तरिम स्थायी कमिटी गठन गरेको छ। एमाले फुटेर बनेको उक्त दलको स्थायी कमिटीमा यसअघि एमालेको स्थायी कमिटीमा रहेका नेताहरूलाई नै राखिएको छ। स्थायी कमिटी सदस्यमा माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमेश हमाल रहेका छन्। छिटै राष्ट्रिय भेला बोलाउने र त्यस […]