ग्रिजमन एट्लेटिकोको स्थायी खेलाडी

एजेन्सी – फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमन स्थायी खेलाडीको रुपमा स्पेनिस क्लब एट्लेटिको मड्रिडमा अनुबन्धित भएका छन् । एट्लेटिकोले सोमबार ग्रिजमनलाई क्याटलान क्लब बार्सिलोनाबाट स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको जनाएको छ । पछिल्लो सिजन ग्रिजमनले लोनमा एट्लेटिकोबाट खेलिरहेका थिए । ३१ वर्षीय ग्रिजमनले एट्लेटिकोसँग ४ वर्षको सम्झौता गरेका छन् । ग्रिजमन सन् २०१९ मा एट्लेटिकोबाटै बार्सिलोना […]

सम्बन्धित सामग्री

एम्बाप्पे कप्तान बन्दा चिढिए ग्रिजमन: 'कप्तान बन्दैमा म 'सुपेरियर' हुन्छु र?'

फ्रेन्च फुटबल टोलीको कप्तानमा किलियन एम्बाप्पे नियुक्त भएको केही दिनमात्र हुँदैछ। यसबीचमा एम्बाप्पे र अर्का स्टार खेलाडी एन्टोनी ग्रिजमनको कम्बिनेसन जमिरहेको छैन। ह्युगो लोरिस र राफेल भरानेले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएपछि डिडिअर डेसच्याम्प्सले एम्बाप्पेलाई कप्तानका रुपमा अघि सारे। २४ वर्षको उमेरमा फ्रान्सको कप्तान बनेको एम्बाप्पेको राष्ट्रिय टोलीबाट प्रदर्शन लोभलाग्दो छ। कतार…

ग्रिजमन शैलीले चम्किँदै फ्रान्स : बिजुली कुदाई र ‘हाइब्रिड एसिस्ट’

फुटबलमा जितहार 'स्कोर'बाटै निर्धारण हुन्छ। कसले कति स्कोर गर्‍यो? विपक्षीको पोस्टमा कति गोल वर्षायो – त्यहीअनुसार टिम र खेलाडीको रेटिङ बढ्छ। त्यसैले स्ट्राइकरसँग, सेन्टर ब्याक, राइट ब्याक र लेफ्ट ब्याकमा उत्रिएका खेलाडीहरु पनि विपक्षीको पोस्टमा आफ्नो प्रहार परोस् भनेर प्रेरित हुन्छन्। कतार विश्वकप २०२२ मा अहिले सर्वाधिक चर्चामा रहेका दुई खेलाडी…

मेस्सीलाई उछिन्ने सुरमा एमबाप्पे र ग्रिजमन

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्दैछन् । यस खेलको विजेताले आइतबार हुने फाइनलमा विश्वकप उपाधिका लागि अर्जेन्टिनासँग खेल्नेछ । प्रतियोगिताको साविक विजेता फ्रान्स ६० वर्षपछि उपाधि रक्षा गर्ने कीर्तिमान बनाउने लक्ष्यमा छ । यससँगै फ्रान्सका व्यक्तिगत खेलाडी पनि अन्य अवार्ड जित्ने सुरमा छन् । गोल्डेन बुट र गोल्डेन […]

एट्लेटिको फर्किए ग्रिजमन

एजेन्सी । ला लिगाको साविक विजेता एट्लेटिको मड्रिडले आफ्ला पूर्व स्ट्राइकर एन्टोइन ग्रिजमनलाई पुनः अनुबन्ध गरेको छ । एट्लेटिकोले उनलाई बार्सिलोनाबाट लोनमा १ वर्षका लागि भित्र्याएको हो । एट्लेटिकोले खेलाडीको सम्पूर्ण सुविधा ब्यहोर्नेछ भने एक वर्षपछि स्थायी बनाउने अनिवार्य सर्त राखिएको छ । फ्रान्सेली खेलाडी ग्रिजमनले सन् २०१९ मा बार्सिलोना जानुअघि एट्लेटिकोका लागि २ सय […]

प्लेअर्स टु वाच : ग्रीजमन vs लुकाकु, कसले गर्ला आज गोल? :: Pahilopost.com

विश्वकप २०१८ को पहिलो सेमिफाइनलमा आज राती ११:४५ बजे फ्रान्स र बेल्जियम भिड्दैछन्। सन् १९९८ को विश्वविजेता फ्रान्स र यसपटक उपाधि जित्ने अन्डरडग टवलीका रुपमा रहेको बेल्जियमबिचको खेल धेरै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। उत्कृष्ट खेलाडी र फर्ममा रहेका यी दुर्इ टोलीका एन्टोनी ग्रिजमन र रोमेलु लुकाकुमाथि फुटबल समर्थकहरुको