इन्धन पाइपलाइनमा ठूलो साइबर आक्रमणपछि अमेरिकामा आपत्काल घोषणा
मुलुकको सबैभन्दा ठूलो इन्धन पाइपलाइनको आपूर्ति प्रणालीमा साइबर आक्रमण भएपछि अमेरिकामा आपत्काल घोषणा गरिएको छ । अमेरिकाको कोलोनियन पाइपलाइनमा साइबर आक्रमणकारीले आक्रमण गरेपछि अमेरिकी सरकारले आपत्काल घोषणा गरेको हो ।
श्रीलङ्कामा फेरि आपत्काल घोषणा गरिएको छ । राष्ट्रपति गोटाबाय राजापाक्षेले आपत्काल घोषणा गर्नुभएको हो ।
श्रीलङ्कामा सरकार विरोधी प्रदर्शन चर्किरहेको छ । सार्वजनिक व्यवस्था र शान्तिसुरक्षा सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानुनको आह्वान गरेको बीबीसीले जनाएको छ ।
श्रीलङ्कामा आर्थिक सङ्कटलाई लिएर राष्ट्रपतिको राजीनामा माग गरी देशव्यापी प्रदर्शन हुँदै आएको छ । त्यहाँ लोडसेडिङ, खाद्यान्न, इन्धन र औषधिको अभाव चर्किएको छ ।
श्रीलङ्काको जनसङ्ख्या २ करोड २० लाख रहेको छ । यसअघि प्रदर्शन सुरु भए लगत्तै गएको अप्रिल एक अर्थात चैत १८ गतेदेखि आपत्...
एजेन्सी। अमेरिकाको ठूलो पाइपलाइनमा साइबर हमलाको जिम्मेवारी एक साइबर अपराधीहरुको गिरोहले लिएको छ। आफ्नो वेबसाइटमा गिरोहले आफ्नो नाम डार्कसाइड रहेको उल्लेख गरेको छ। डार्कसाइडले लेखेको छ– ‘हाम्रो उद्देश्य केवल पैसा कमाउनु हो, आममानिसलाई दुःख दिनु होइन।’ सप्ताहन्तमा पाइपलाइनमा भएको साइबर हमलापछि सरकारले देशमा आपत्काल घोषणा गरेको थियो। र, इन्धन सडकमार्गबाट आपूर्ति गर्ने बताएको थियो।
एजेन्सी। अमेरिकाको ठूलो पाइपलाइनमा साइबर हमलाको जिम्मेवारी एक साइबर अपराधीहरुको गिरोहले लिएको छ। आफ्नो वेबसाइटमा गिरोहले आफ्नो नाम डार्कसाइड रहेको उल्लेख गरेको छ। डार्कसाइडले लेखेको छ– ‘हाम्रो उद्देश्य केवल पैसा कमाउनु हो, आममानिसलाई दुःख दिनु होइन।’ सप्ताहन्तमा पाइपलाइनमा भएको साइबर हमलापछि सरकारले देशमा आपत्काल घोषणा गरेको थियो। र, इन्धन सडकमार्गबाट आपूर्ति गर्ने बताएको थियो।
वासिङ्टन । अमेरिकी इन्धन पाइपलाइनमा साइबर हमला भएपछि आपत्काल घोषणा गरिएको छ । जर्जियामा मुख्यालय रहेको कोलोनियल पाइपलाइनमा स्थानीय समयानुसार शुक्रबार र्यान्समवेय साइबर हमला भएपछि आपत्काल घोषणा गरिएको हो । शुक्रबार साइबर हमलापछि आपूर्ति ठप्प भएको र सञ्चालन गर्ने प्रयास जारी रहेको अधिकारीहरुले बताएका छन् । कोलोनियल पाइपलाइनबाट प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति हुन्छ, […]
वासिङ्टन । अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला भएपछि आपत्काल घोषणा गरिएको छ ।
जर्जियामा मुख्यालय रहेको कोलोनियल पाइपलाइनमा स्थानीय समयानुसार शुक्रबार र्यान्समवेय साइबर हमला भएपछि आपत्काल घोषणा गरिएको बीबीसीले जनाएको छ ।
कोलोनियल पाइपलाइनबाट प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति हुन्छ, जुन इष्ट कोस्ट राज्यमा खपत हुने इन्धनको ४५ प्रतिशत...
काठमाण्डाै – अमेरिकाले देशको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा भएको साइबर आक्रमण भएपछि आइतवार त्यहाँको सरकारले आपत्काल घोषणा गरेको छ ।
कोरोना महामारीका कारण पाइपलाइनका धेरैजसो इन्जिनियर घरबाट कम्प्युटरमार्फत काम गरिरहेको अवस्थामा आक्रमण भएको बताइएको छ ।
काेलोनियल पाइपलाइनबाट प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति गर्ने गर्छ । अमेरिकाको इस्ट कोटको राज्यमा डिजल, ग्यासोलिन र जेट इन्धनको ४५ प्रतिशत आपूर्ति यही पाइपलाइनबाट हुने गर्छ ।
साइबर आक्रमणकारीहरुको एक समूहले शुक्रवार यस पाइपलाइनमा ...
अमेरिकामा ठूलो स्तरको साइबर आक्रमण भएपछि देशभर आपत्काल लगाइएको छ। त्यहाँको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला भएपछि सरकारले आपत्काल घोषणा गरेको हो।साइबर आक्रमण भएको कोलोनियल पाइपलाइनबाट प्रतिदिन २५ लाख लिटर ब्यारेल तेल प्रवाह हुने गरेको थियो। अमेरिकाको पूर्वी तटीय राज्यहरूमा आवश्यक डिजेल, ग्यास र जेट इन्धनको ४५ प्रतिशत माग यही पाइपलाइनबाट जाने गरेको इन्धनले पूर्ति हुने गर्थ्यो। यो पाइपलाइनमा साइबर हमलाकारीहरूले शुक्रबार आक्रमण गरेका हुन्।&nb