वासिङ्टन । अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला भएपछि आपत्काल घोषणा गरिएको छ ।
जर्जियामा मुख्यालय रहेको कोलोनियल पाइपलाइनमा स्थानीय समयानुसार शुक्रबार र्यान्समवेय साइबर हमला भएपछि आपत्काल घोषणा गरिएको बीबीसीले जनाएको छ ।
कोलोनियल पाइपलाइनबाट प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति हुन्छ, जुन इष्ट कोस्ट राज्यमा खपत हुने इन्धनको ४५ प्रतिशत...