माग पूरा नगरे थप सशक्त आन्दोलन गर्ने नेपाल विद्यालय कर्मचारी परिषद्को उद्घोष, यस्ता छन् माग

काठमाडौं, ११ भदौ । नेपाल विद्यालय कर्मचारी परिषद्ले पूर्ण सेवा सुविधा तत्काल लागु गर्नुपर्ने माग गरेको छ। परिषद्ले विद्यालय कर्मचारी सहायक (लेखापाल) हरुका लागि ३४ हजार ७ सय ३० मा २ हजार थपेर ३६ हजार ७ सय ३० र विद्यालय सहोगीहरुका लागि २४ हजार २ सय १० मा २ हजार प्लस गरी २६ हजार २ […]

सम्बन्धित सामग्री

शिक्षा मन्त्रालयसँग वार्ता भइरहेको भए पनि आन्दोलन नरोकिने

काठमाडौं : आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद् र शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनौपचारिक वार्ता भएको छ। शुक्रबार शिक्षामन्त्रीका प्रेस सल्लाहकारसँग अनौपचारिक वार्ता भएको परिषदका उपमहासचिव प्रेम बहादुर खत्रीले थाहाखबरलाई जानकारी दिए।‘शिक्षामन्त्रीका प्रेस सल्लाहकारसँग मागको विषयमा अनौपचारिक वार्ता भयो,मागहरु पूरा गर्ने आश्वासन प्राप्त भएको छ,तर यसमा हामी विश्वस्त छैनौँ,’उनले भने।उनले लिखित रुपमा वार्ता गर्ने र सबै माग पूरा भएपछि मात्रै आन्दोलनका कार्यक्रम रोकिने बताए। य