संसद्मा प्रधानमन्त्री र सांसदबीच घोचपेच सवाल जवाफ

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रतिपक्षी तथा सत्तापक्षका सांसदबीच सवाल जवाफ भएको छ । संसद्को नियमित कार्यतालिकानुसार सांसदहरूले प्रश्न गरेपछि प्रधानमन्त्रीले त्यसको जवाफ दिएका छन् । बैठकको सुरुमै प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले), प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलका सांसदहरूले ललितपुरको बालकुमारी घटनामा प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको […] The post संसद्मा प्रधानमन्त्री र सांसदबीच घोचपेच सवाल जवाफ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

प्रधानमन्त्रीसँग सांसदहरुको सवाल-जवाफ (पूर्णपाठ)

प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरूले राखेको प्रश्नको उत्तर दिएका छन्।

प्रधानमन्त्रीसँग प्रत्यक्ष सवाल जवाफ ४ गते

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष सवाल जवाफ हुने भएको छ ।

बालुवाटारमा ओली–नेपाल सवाल–जवाफ

३ माघ, काठमाडौं । व्यक्तिगत तहमा बिग्रेको छ एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादी अध्यक्ष माधव नेपालबीचको सम्बन्ध । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मेलमिलाप गरेर ओलीले प्रधानमन्त्री नै बनाइसके । तर विगत एमालेमा एउटै समूहमा बसेका दुई नेता ओली र नेपाल मिल्न सकेका छैनन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवासमा आयोजित सर्वदलीय बैठकमा […]

बाबुरामलाई बालेनको जवाफ-यो कुरा पहिले किन नसोचेको ?

फुटपाथ व्यवस्थापनको विषयलाई लिएर नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सामाजिक सञ्जालमा सवाल–जवाफ सुरु भएको छ । फुटपाथलाई व्यवस्थित गर्न डा.भट्टराईले सामाजिक सञ्जालमार्फत् दिएको सुझावलाई मेयर बालेन्द्र शाहले पनि सामाजिक सञ्जालबाटै जवाफ फर्काउँदै भनेका छन्, ‘फुटपाथ व्यवसायीको बारेमा किन पहिलै नसोचेको ?’ डा. भट्टराईले […]

प्रचण्ड–ऋषि कट्टेलबीच सवाल जवाफ : प्रचण्डले गरे प्रश्नैप्रश्न

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  नेकपाका अध्यक्ष ऋषि कट्टेलबीच सवाल जवाफ भएको छ ।  सवाल जवाफका क्रममा प्रचण्ड तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विरुद्धमा मुद्दा हालेर कट्टेलले पार्टी फुटाइदिएको भन्दै आक्रोश समेत पोखे ।बिहीवार शहीद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठान, नेपालले काठमाडौंमा आयोजना गरेको २४ औँ शहीद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (बैरागी) स्मृति दिवस तथा स्मृति ग्रन्थ सार्वजनिकीकरण कार्यक्रमलाई सम

बालुवाटारमा देउवा र प्रचण्डबीच सवाल जवाफ

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच चुनावबारे सवाल जवाफ भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहितको भेटवार्ताको क्रममा चुनावबारे देउवा र प्रचण्डबीच सवाल जवाफ भएको हो ।  छलफलमा अझैपनि निर्वाचन हुन्छ कि हुँदैन भनेर ...

बालुवाटारमा देउवा र प्रचण्डबीच सवाल जवाफ

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच चुनावबारे सवाल जवाफ भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहितको भेटवार्ताको क्रममा चुनावबारे देउवा र प्रचण्डबीच सवाल जवाफ भएको हो ।  छलफलमा अझैपनि निर्वाचन हुन्छ कि हुँदैन भनेर चलेका हल्लाबारे प्रचण्डले जिज्ञासा राखेका थिए । ‘बाहिरतिर निर्वाचन हुँदैन कि भन्ने चर्चा पनि भइरहेको छ । के हो यो हामी तयारीमा तागत लगाएर गइसकेका छौँ । तर बीचबीचमा नि

संवैधानिक इजलासमा सवाल–जवाफ : ओली धारा ७६(१) को प्रधानमन्त्री कि ७६(२) को ?

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहसका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली संविधानको धारा ७६(१) को प्रधानमन्त्री हुन् कि ७६(२) को भनेर सवाल–जवाफ भएको छ । संविधानको धारा ७६(१) मा बहुमतप्राप्त दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ भने एकै दलको बहुमत नहुँदा धारा ७६(२) मा गठबन्धन सरकारको प्रधानमन्त्री हुने व्यवस्था छ । अधिवक्ता टिकाराम भट्टराईले ओली धारा ७६(२) अनुसारको प्रधानमन्त्री भएको तर्क गरे । उनले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट ओली धारा ७६(२) अनुसार...

इजलासमा प्रश्नः संविधान जाेगाउने कि प्रधानमन्त्री ?

अधिवक्ता पाेखरेल र न्यायाधीशहरूबीच सवाल-जवाफ चलिरहेकाे छ । उनले व्यवस्था वा प्रधानमन्त्रीमध्ये एक जाेगाउनुपर्ने तर्क गरेका छन्

सुनुवाइमै सवाल–जवाफ

प्रतिनिधिसभा विघटन विवादमा सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्र्कीले संवैधानिक इजलासमा नबस्ने निर्णय लिएपछि सुनुवाइ एक साता पछि धकेलिएको छ।बुधबारका लागि तय भएको सुनुवाइको प्रारम्भमा रिट निवेदकतर्फका वरिष्ठ अधिवक्ताहरूले ‘बेन्च’ गठनको संरचनामाथि प्रश्न उब्जाएका थिए। वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, शम्भु थापा, मुक्ति प्रधान, दिनेश त्रिपाठीलगायतले विशेष गरी कार्कीको उपस्थितिका विषयमा प्रश्न गरेका हुन्। कार्की अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला महान्यायाधिवक्ता थिए। उनी महान्यायाधिवक्ता अग्न...