बालुवाटारमा ओली–नेपाल सवाल–जवाफ

३ माघ, काठमाडौं । व्यक्तिगत तहमा बिग्रेको छ एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादी अध्यक्ष माधव नेपालबीचको सम्बन्ध । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मेलमिलाप गरेर ओलीले प्रधानमन्त्री नै बनाइसके । तर विगत एमालेमा एउटै समूहमा बसेका दुई नेता ओली र नेपाल मिल्न सकेका छैनन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवासमा आयोजित सर्वदलीय बैठकमा […]

सम्बन्धित सामग्री

चार दलको वालुवाटार वैठक अघि ओली–नेपाल आधा घण्टा ‘वान टु वान’ वार्ता

नेपाली कांग्रेस नेतृत्वको पुरानो गठवन्धन ब्युँताउने वालुवाटारको निर्णायक वैठक अघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्षमा माधवकुमार नेपालबीच भेटबार्ता भएको छ । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल ...

साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्ने शीर्ष नेताको सहमति

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको छलफलमा सत्ताधारी दल र प्रतिपक्षी दलका नेताबीच सहकार्य ...

ओली, प्रचण्ड र देउवाबीच यस्तो सहमति

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्दर्भमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार ...

बालुवाटारमा सत्तारूढ नेकपा र प्रतिपक्षी कांग्रेसबीच छलफल : दुरी कम गर्ने सहमति

काठमाडौँः प्रधानमन्त्री निवास बालुवाटारमा केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ। शनिवार बिहान भएको भेटमा समसामयिक राजनीतिक विषयवस्तुबारे छलफल भएको नेताहरुले जानकारी दिएका छन्‌। नेकपा र कांग्रेसको शीर्ष...