काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रतिपक्षी तथा सत्तापक्षका सांसदबीच सवाल जवाफ भएको छ । संसद्को नियमित कार्यतालिकानुसार सांसदहरूले प्रश्न गरेपछि प्रधानमन्त्रीले त्यसको जवाफ दिएका छन् । बैठकको सुरुमै प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले), प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलका सांसदहरूले ललितपुरको बालकुमारी घटनामा प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको […]
The post संसद्मा प्रधानमन्त्री र सांसदबीच घोचपेच सवाल जवाफ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिमा महिला सांसदहरुले आफ्नो स्वार्थ बाझिने गरि सवाल जवाफ गरेका छन्।आइतबार बसेको समिति बैठकमा समिति सदस्य रहेका महिला सांसदहरुले गैरसरकारी संस्थाको कामको विषयमा आफूअनुकूल स्वार्थ बाझिने गरि सवाल जवाफ गरेका हुन्।बैठकमा समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले परिषद्ले पछिल्लो ५ वर्षमा गरेको कार्य प्रगति विवरण पेश गरेका थिए। उनले गत आर्थिक वर्षमा गैरसरकारी संस्थामार्फत नेपालमा कति पैसा भित्रियो भन्ने बारेमा पनि समितिमा जानकारी गराए
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका अध्यक्ष ऋषि कट्टेलबीच सवाल जवाफ भएको छ । सवाल जवाफका क्रममा प्रचण्ड तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विरुद्धमा मुद्दा हालेर कट्टेलले पार्टी फुटाइदिएको भन्दै आक्रोश समेत पोखे ।बिहीवार शहीद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठान, नेपालले काठमाडौंमा आयोजना गरेको २४ औँ शहीद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (बैरागी) स्मृति दिवस तथा स्मृति ग्रन्थ सार्वजनिकीकरण कार्यक्रमलाई सम
१३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका महासचिव शंकर पोखरेलबीच सवाल जवाफ भएको छ । नरबहादुर कर्मचार्य प्रतिष्ठानले आयोजना गरेको ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषय अन्तर्क्रिया कार्यक्रममा सत्तारुढ गठबन्धनसँगै प्रमुख प्रतिपक्षी एमालेका नेतालाई समेत बोलाइएको थियो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बोलिरहँदा कार्यक्रम स्थलमा पुगेका […]
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच चुनावबारे सवाल जवाफ भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहितको भेटवार्ताको क्रममा चुनावबारे देउवा र प्रचण्डबीच सवाल जवाफ भएको हो । छलफलमा अझैपनि निर्वाचन हुन्छ कि हुँदैन भनेर चलेका हल्लाबारे प्रचण्डले जिज्ञासा राखेका थिए । ‘बाहिरतिर निर्वाचन हुँदैन कि भन्ने चर्चा पनि भइरहेको छ । के हो यो हामी तयारीमा तागत लगाएर गइसकेका छौँ । तर बीचबीचमा नि
२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच सवाल जवाफ भएको छ । सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको बैठकमा सिंहले पाँच दलको समन्वय समिति गठन र चुनावी तालेमलबारे प्रश्न उठाएका थिए । एक केन्द्रीय सदस्यका अनुसार सिंहले समन्वय समितिको उद्देश्य के हो ? सभापति आफैं किन […]