कारागार कैदी मृत्यु प्रकरण : सुरक्षा इन्चार्ज पक्राउ, कारागार प्रमुख फरार

जिल्ला कारागार संखुवासभामा मृत्यु भएका दुई कैदीको शव ६ दिनपछि सोमबार आफन्तले बुझेका छन् । फरार रहेका कारागार प्रमुख राजेन्द्र घिमिरेविरुद्ध पक्राउपुर्जी र सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी पक्राउ...

सम्बन्धित सामग्री

संखुवासभा कैदी मृत्यु प्रकरण : १५ जना कारागार चलान

२८ भदौ, संखुवासभा । संखुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात प्रहरी र आठ कैदीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । जिल्ला अदालत संखुवासभाका श्रेस्तेदार रामचन्द्र केसीका अनुसार जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले सात प्रहरीलाई धनकुटा […]

कैदी मृत्यु प्रकरण: आजदेखि थुनछेक बहस जारी

सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका व्यक्तिविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ।...

कैदी मृत्यु प्रकरण : अभियुक्त १५ जनासँग बयान सुरु

संखुवासभा । संखुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका अभयुक्तसँग बयान सुरु भएको छ । हत्या प्रकरणमा जोडिएका १५ जना अभयुक्तसँग आइतबार बिहान ११ बजेबाट बयान सुरु भएको हो । हत्यामा संलग्न भएको अभियोगमा ७ जना प्रहरी र ८ जना कैदीबन्दीविरुद्ध जिल्ला अदालत संखुवासभा चैनपुरमा शुक्रबार कर्तव्य ज्यान मुद्दा दायर गरिएको थियो । […] The post कैदी मृत्यु प्रकरण : अभियुक्त १५ जनासँग बयान सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कैदी मृत्यु प्रकरण : कारागारका दुई कर्मचारी पक्राउ

सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीले कारागारका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

संखुवासभाको कैदी मृत्यु प्रकरण : यातना दिँदा मारिएको अधिकारकर्मीहरुको निष्कर्ष

विराटनगर : संखुवासभा जिल्ला कारागार खाँदबारीमा कैदीको यातना दिएर मृत्यु भएको निष्कर्ष मानवअधिकारकर्मीहरुले निकालेका छन्।संखुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको गत बुधबार कारागारभित्र मारिएका थिए।स्थलगत अध्ययनमा पुगेका अधिकारकर्मीहरुले विराटनगरमा आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन्।कारागारभित्रै कुटपिट गरेर हत्या गरेपछि बिहान मात्रै उनीहरुलाई अस्पताल लगेको अधिकारकर्मीहरुको दाबी छ।मृतक दुई जनाले कारग

कैदी मृत्यु प्रकरण: चौधरीलाई पाँच दिन थुनामा राख्न अनुमति

संखुवासभा – संखुवासभामा कारागारभित्रै दुई जना कैदीको मृत्यु भएको घटनामा पक्राउ परेका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीलाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । पक्राउ परेका चौधरीलाई जिल्ला अदालत संखुवासभाले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनमुति दिएको हो। साउन २४ गते बिहान जिल्ला कारागार संखुवासभामा विनोद तोलाङी र विकास श्रेष्ठ भनिने आकाश […]

कारागार कैदी मृत्यु प्रकरण: आफन्तले शव बुझ्न मानेनन्

जिल्ला कारागार सङ्खुवासभामा बुधबार राति कुटपिटबाट मृत्यु भएका दुई कैदीको शव आफन्तले बुझ्ना मानेका छैनन्।...

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति : प्रधानमन्त्री, सरकारले पाकिस्तानी राजनीति सुरु गरेको अध्यक्ष ओलीको आरोप, व्यवसायी राकेश अडुकियाका छोरा रोहन रिहा, कैदी मृत्यु प्रकरण : कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध किटानी जाहेरी, श्रमिकहरूको न्यूनतम् ज्याला बढाउन एमालेको माग, शिक्षा ऐन जारी नभए संयुक्त आन्दोलन गर्ने विद्यार्थी संगठनको चेतावनीलगायतका समाचारले प्रमुख स्थान पाए । युवा […]

सङ्खुवासभामा कैदी मृत्यु प्रकरण - प्रहरीसहित १५ जनालाई पक्राउ गरी अनुसन्धान शुरु

सङ्खुवासभा – सङ्खुवासभा जिल्ला कारागारमा दुई जना कैदीको ज्यान गएको घटनामा अनुसन्धान शुरु भएको छ । घटनामा संलग्न रहेको भन्दै प्रहरीसहित १५ जनालाई पक्राउ गरी अनुसन्धान शुरु भएको हो ।सङ्खुवासभाको मादी नगरपालिका–५ का विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का आकाश बलामीको अस्ति बुधवार कारगारभित्रै ज्यान गएको थियो । उनीहरूको कुटपिटबाट ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) विरेन्द्र गोदारले बताउनुभयो । कुटपिटमा कारागारको सुरक्षामा खटिएका प्रहरीको समे...