संखुवासभा । संखुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका अभयुक्तसँग बयान सुरु भएको छ । हत्या प्रकरणमा जोडिएका १५ जना अभयुक्तसँग आइतबार बिहान ११ बजेबाट बयान सुरु भएको हो । हत्यामा संलग्न भएको अभियोगमा ७ जना प्रहरी र ८ जना कैदीबन्दीविरुद्ध जिल्ला अदालत संखुवासभा चैनपुरमा शुक्रबार कर्तव्य ज्यान मुद्दा दायर गरिएको थियो । […]
The post कैदी मृत्यु प्रकरण : अभियुक्त १५ जनासँग बयान सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....