सर्केगार्ड तेस्रो साक्षर गाउँपालिका घोषणा

सिमकोट – जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिका जिल्लाको तेस्रो साक्षर गाउँपालिकाका रूपमा घोषणा गरिएको छ। १५ देखि साठी वर्ष उमेर समूहका गाउँपालिकाका सेवाग्राहीको साक्षरता दर ९५ प्रतिशतभन्दा बढी पुगेपछि सर्केगार्डलाई साक्षर घोषणा गरिएको हो। गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबहादुर रावतले सर्केगार्ड गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरेकाे बताए। उनले गाउँपालिकाभित्रका आठ वटै वडाका १५देखि ६० […]

सम्बन्धित सामग्री

एक वर्षमा होला त साक्षर घोषणा ?

जाजरकोट– कर्णाली प्रदेशलाई पूर्णरुपमा साक्षर बनाउनका लागि सरकार थालेको अभियान अझै प्रभावकारी हुन सकेको छैन । साक्षर जिल्ला घोषणा गरेकै ठाउँमा समेत निरक्षणको संख्य रहेको पाइएपछि प्रभावकारी नभएको हो । कर्णालीलाई साक्षर प्रदेश घोषणाका लागि तयारी थालिरहँदा घोषणा गरेका जिल्लाको शैक्षिक अवस्था कम्जोर रुपमा घोषणा भएपनि त्यहाँको अवस्थासमेत सन्तोषजनक नभएको पाइएको हो । जाजरकोट, दैलेख, […]

बाँके साक्षर जिल्ला घोषणा

काठमाडाैँ- बाँकेलाई साक्षर जिल्ला घोषणा गरिएको छ। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले शनिबार साक्षर घोषणा कार्यक्रममा बाँकेलाई साक्षर जिल्ला घोषणा गरेका हुन्। साक्षर घोषणा भएकाहरूमध्ये देशभरमा बाँके ६१ औँ जिल्लामा पर्दछ भने लुम्बिनी प्रदेशमा ११ औँ नम्बरमा पर्दछ। साक्षर जिल्ला घोषणा गर्दै मन्त्री अथकले जिल्लाको साक्षरता प्रतिशत ९६.५६ रहेको बताए। बाँकेलाई साक्षर जिल्लाका रूपमा […]

बाँके साक्षर जिल्ला घोषणा

बाँकेलाई साक्षर जिल्ला घोषणा गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले शनिबार साक्षर घोषणा कार्यक्रममा बाँकेलाई साक्षर जिल्ला घोषणा गरेका हुन् । साक्षर घोषणा भएकाहरु मध्ये देशभरमा बाँके ६१औ जिल्लामा पर्दछ भने लुम्बिनी प्रदेशमा ११ औँ नम्बरमा पर्दछ । साक्षर जिल्ला घोषणा गर्दै मन्त्री अथकले जिल्लाको साक्षरता प्रतिशत ९६.५६ रहेको बताए । बाँकेलाई साक्षर जिल्लाका रूपमा घोषणा गर्न पाउँदा धेरै खुसी लागेको भन्दै मन्त्री गहतराजले जिल्लालाई पूर्ण साक्षर बनाउन सबै लाग्नुपर्ने बताउनुभयो

बाजुरा साक्षर जिल्ला घोषणा

बाजुरा जिल्लालाई देशकै ६०औं साक्षर जिल्ला घोषणा गरिएको छ। ९७.३१ प्रतिशत मानिस साक्षर भएपछि बाजुरालाइ साक्षर जिल्ला घोषणा गरिएको हो। बाजुरालाई साक्षर घोषणा गरिएको जिल्ला विकास तथा समन्वय इकाई कार्यालयका प्रमुख...

केही स्थानीय तह साक्षर घोषणा नहुँदै कैलाली बन्यो साक्षर जिल्ला

धनगढी । कैलालीका केही स्थानीय तह साक्षर घोषणा नहुँदै जिल्लालाई साक्षर घोषणा गरिएको छ । यहाँका चार वटा स्थानीय तह अहिलेसम्म साक्षर घोषणा गरिएका छैनन् ।कैलाली जिल्लालाई बुधबार साक्षर घोषणा गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाइ कैलालीका प्रमुख बैकुण्ठ सुवेदीले १५ देखि ६० वर्ष उमेर समूहमा साक्षरता दर ९५ प्रतिशतभन्दा माथि रहेकाले जिल्लालाई साक्षर घोषणा गरिएको बताए ।‘कैलालीका १३ वटै स्थानीय तहले साक्षर घोषणा गरी कार्यपालिकाको निर्णय पठाएपछि बुधबार साक्षर जिल्ला घोषणा गरिएको हो,’ उनले भन

ताप्लेजुङ साक्षर जिल्ला घोषणा

ताप्लेजुङलाई साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लाभित्र रहेका १५ देखि ६० वर्ष उमेर समूहको कूल जनसङ्ख्यामध्ये ९६.४५ प्रतिशत नागरिक साक्षर भएसँगै बुधबार एक समारोहका बीच साक्षर जिल्ला घोषणा गरिएको हो । समारोहमा प्रदेश नम्बर १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले साक्षर जिल्ला घोषणा गरेका थिए । जिल्ला समन्वय समितिका प्रमुख तथा साक्षरता अभियान जिल्ला समन्वय समिति ताप्लेजुङका संयोजक घनेन्द्र मादेनद्वारा भएको प्रस्ताव पेशपछि मन्त्री हाङ्गामले साक्षर जिल्ला घोषणा गरेका थिए ।&nbs

बागमती साक्षर प्रदेश घोषणा

११ असोज, मकवानपुर । बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमतीलाई साक्षर प्रदेश घोषणा गरेकी हुन् । उक्त कार्यक्रममा उनले साक्षर अभियानलाई सृजनात्मक रुपले अगाडि बढाउनुपर्ने र  प्रदेशमा शिक्षाको ज्योति फैलाउनुपर्ने बताइन् । मुख्यमन्त्री शाक्यले हाल बागमती प्रदेश पूर्ण साक्षर नभए पनि आगामी […]

काठमाडौँ साक्षर जिल्ला घोषणा

काठमाडौँ – काठमाडौँ जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ। बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौँ जिल्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन्। काठमाडौँमा सोमबार आयोजित कार्यक्रममा सामाजिक विकासमन्त्री सुवेदीले काठमाडौँ जिल्लाको साक्षरता ९६.८८ प्रतिशत रहेको भन्दै काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको बताए। उनले काठमाडौँ जिल्लालाई साक्षर बनाउँदा धेरै खुसी मिलेको भन्दै जिल्लालाई अझै […]

कर्णालीका पाँच जिल्ला अझै साक्षर घोषणा हुन सकेनन्

कर्णाली साक्षर घोषणा अभियान अलपत्र परेको छ । आव २०७५/०७६ को नीति तथा कार्यक्रममा तीन वर्षभित्र कर्णाली प्रदेशलाई साक्षर घोषणा गर्ने भनिए पनि अझै हुन सकेको छैन ।तीन वर्षमा साक्षर प्रदेश घोषणा गर्ने नीति लिएको कर्णाली प्रदेशका १० जिल्लामध्ये अझै पाँचवटा जिल्ला साक्षर घोषणा हुन बाँकी छ । कर्णालीका ७९ मध्ये ३६ स्थानीय तह साक्षर […]

काठमाडौँ महानगर साक्षर घोषणा

काठमाडौँ– काठमाडौँ महानरपालिका साक्षर महानगरपालिका घोषणा गरिएको छ । महानगरभित्रका कुल जनसंख्याको ९६.६ प्रतिशत साक्षर भएको हुँदा राष्ट्रिय मापदण्ड अनुसार महानगर शिक्षा विभागले सोमबार साक्षर घोषणा गरिएको हो । बाग्मती प्रदेशका नगर महानगरहरु सबै घोषणा भइसकेको अवस्थामा काठमाडौँ महानगरमात्र साक्षर हुन घोषणा हुन बाँकी रहेको हुँदा महानगरलाई साक्षर घोषणा गरिएको महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद […]