काठमाडौँ साक्षर जिल्ला घोषणा

काठमाडौँ – काठमाडौँ जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ। बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौँ जिल्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन्। काठमाडौँमा सोमबार आयोजित कार्यक्रममा सामाजिक विकासमन्त्री सुवेदीले काठमाडौँ जिल्लाको साक्षरता ९६.८८ प्रतिशत रहेको भन्दै काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको बताए। उनले काठमाडौँ जिल्लालाई साक्षर बनाउँदा धेरै खुसी मिलेको भन्दै जिल्लालाई अझै […]

सम्बन्धित सामग्री

आज पूर्ण साक्षर जिल्ला घोषणा हुँदै बाँके

काठमाडौँ । बाँके जिल्लालाई आज शनिबार पूर्ण साक्षर जिल्ला घोषणा गरिँदैछ । जिल्लाका ८ वटै पालिकालाई पूर्ण साक्षर घोषणा भइसकेका छन् । आज जिल्लालाई औपचारिक रूपमा घोषणा गर्न लागिएको जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले जानकारी दिए । चौधरीका अनुसार जिल्ला समन्वय समितिको भवनमा दिउँसो घोषणा कार्यक्रम हुनेछ । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वर […]

काठमाडौँ जिल्ला साक्षर घोषित

काठमाडौँ जिल्लालाई सोमबार साक्षर घोषणा गरिएको छ । जिल्लामा ९६ प्रतिशतभन्दा माथिल्लो साक्षरता प्रतिशतमा पुगेपछि साक्षर जिल्ला घोषणा गरिएको हो । सोमबार आयोजित कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले साक्षर काठमाडौँको घोषणा गर्नुभयो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौँका प्रमुख नन्दलाल पौडेलले सबै मापदण्ड पूरा भएपछि साक्षर काठमाडौँ घोषणा गरिएको जानकारी दिनुभयो ।

काठमाडौँ जिल्ला साक्षर घोषणा, अझै २२ जिल्ला बाँकी

काठमाडौँ– काठमाडौँ जिल्लालाई सोमबार (आज) साक्षर जिल्ला घोषणा गरिएको छ । गत भदौ २१ गते काठमाडौँ महानरपालिका साक्षर घोषणा भएसँगै काठमाडौँ जिल्लाका सबै सथानीय तह साक्षर भएपछि जिल्लालाई सोमबार साक्षर घोषणा गरिएको हो । वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री बिजय सुवेदीको अध्यक्षतामा काठमाडौँ जिल्लालाई साक्षर घोषणा गरिएको हो । यो सँगै साक्षर जिल्लाको संख्या ५५ […]