जाजरकोट– कर्णाली प्रदेशलाई पूर्णरुपमा साक्षर बनाउनका लागि सरकार थालेको अभियान अझै प्रभावकारी हुन सकेको छैन । साक्षर जिल्ला घोषणा गरेकै ठाउँमा समेत निरक्षणको संख्य रहेको पाइएपछि प्रभावकारी नभएको हो । कर्णालीलाई साक्षर प्रदेश घोषणाका लागि तयारी थालिरहँदा घोषणा गरेका जिल्लाको शैक्षिक अवस्था कम्जोर रुपमा घोषणा भएपनि त्यहाँको अवस्थासमेत सन्तोषजनक नभएको पाइएको हो । जाजरकोट, दैलेख, […]