११ असोज, मकवानपुर । बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमतीलाई साक्षर प्रदेश घोषणा गरेकी हुन् । उक्त कार्यक्रममा उनले साक्षर अभियानलाई सृजनात्मक रुपले अगाडि बढाउनुपर्ने र प्रदेशमा शिक्षाको ज्योति फैलाउनुपर्ने बताइन् । मुख्यमन्त्री शाक्यले हाल बागमती प्रदेश पूर्ण साक्षर नभए पनि आगामी […]