पाल्पा : जिल्लाका तीन स्थानमा रहेका झरनाप्रति पर्यटकको आकर्षण बढेको छ। प्राकृतिक झरनामा रमाउनेको संख्या दिनानुदिन बढेको हो।वनजंगल र झाडीले ढाकिएका झरना अहिले सफा भएपछि सुन्दर देखिएका छन्। सजिलो गरी यहाँसम्म पुग्ने सुविधा भएपछि पर्यटकको घुइँचो लाग्न थालेको हो।प्राकृतिक झरनासम्मको पहुँच सहज बनेको छ। पर्यटक पुग्न सडक तथा गोरेटो बाटो निर्माण गरिएका छन्। वन जंगल बिचमा रहेको बेवारिसे झरना अहिले पर्यटकको आकर्षण केन्द्र बनेका छन्।रामपुर नगरपालिका–१ स्थित चिन्ते सामुदायिक