नयाँ वर्ष मनाउन ठोरीमा पर्यटकको घुइँचो

वीरगंज : नयाँ वर्ष २०२२ मनाउन ठोरीमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आज घुइँचो लागेको लाग्यो। नेपाल भारतको ठोरी सीमा नाका नखुले पनि ठोरीमा पिकनिकको लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको कमी भएको थिएन। ठोरीको ठुटेखोला, राइधारा, गणेशमान पार्क, चिता खोला, चिसापानी, रानीबन, रातो पहाडलगायतका पर्यटकीय क्षेत्रमा नयाँ वर्ष मनाउन आउने…

सम्बन्धित सामग्री

भेडेटारमा भारतीय पर्यटकको घुइँचो

भारतको पूर्णीया जिल्ला विहारका अरुणकुमार राय साथीहरुसँग अंग्रेजी नयाँ वर्ष मनाउन भेडेटार आउनुभएको यो दोस्रो पटक हो । रायलाई चुरे क्षेत्रबाट एकैसाथ देखिने हिमाल, पहाड र तराईको दृश्य हेर्न औधी मनपर्छ ।

अङ्ग्रेजी नयाँ वर्ष मनाउन सौराहमा पर्यटकको घुइँचो

चितवन । चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेहरुको भिड बढेको छ । नयाँ वर्षको अघिल्लो दिन सरकारी विदा समेत परेकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । सौराहा आएका पर्यटकहरु निकुञ्जमा हुने पर्यटकीय गतिविधिमा रमाउने गर्दछन् । पर्यटकको रोजाइमा विशेष गरी हात्ती, जीप, डुङ्गा सफारी हुने गरेको छ । क्षेत्रीय होटल सङ्घका उपाध्यक्ष ओमप्रकाश पाण्डेले गत […]

अंग्रेजी नयाँ वर्षको अवसरमा भरत तालमा पर्यटकको घुइँचो

अंग्रेजी नयाँ वर्ष अर्थात १ जनवरीको अवसरमा सर्लाहीको बागमती नगरपालिकास्थित भरत ताल पर्यटकले भरिभराउ भएको छ। आइतबार अंग्रेजी नयाँ वर्ष मनाउन आएका बाह्य तथा आन्तरिक पर्यटकले भरत ताल क्षेत्र भरिभराउ...

भेडेटारमा पर्यटक बढे

धनकुटा : ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष सन् २०२३ विश्वभर मनाइँदै छ। यो संवत् नेपालमा औपचारिक प्रचलनमा नभए पनि नेपाल आउने विदेशीले प्रयोग गर्ने गरेका छन्। यो संवत् विभिन्न देशले चलाउने भएकाले विश्वभर मनाइन्छ।यसै अवसर पारी धनकुटामा भेडेटार फुड फेस्टिभल आयाजना गरिएको छ। होटल एसोसिएशन अफ भेडेटारको आयोजनामा सोमबारसम्म सञ्चालन हुनेछ। २०६९ सालदेखि वार्षिक आयोजना हुँदैआएको महोत्सव कोभिड १९ का कारण २०७७ मा सञ्चालन हुन सकेको थिएन।नयाँ वर्ष मनाउन भेडेटारमा आन्तरिक तथा भारतीय पर्यटकको घुइँचो लागेक

शैलुङमा पर्यटकको घुइँचो

रातो र सेतो गुराँसको प्राकृतिक गमला वनेको शैलुङमा बिहीबार नयाँ वर्ष मनाउन आएका आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । पार्किङ, बाटो अनि शैलुङका थुम्काहरु भरिभराउ थिए । आफन्तजनसँग थुम्कामा पुग्नेहरु दिनभर नाचे, गाए अनि सेल्फि र टिकटक बनाएर रमाए ।

नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकको घुइँचो

काठमाडौं । अंग्रेजी नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकहरूको घुइँचो लागेको छ । भगवान्को दर्शन र पूजापाठ गरेर नयाँ वर्षको सुरुवात सुखमय होस् भन्ने अभिलाषाका साथ जनकपुरमा पर्यटकहरूको बाक्लो उपस्थिति देखिन्छ । शनिबार बिहानैदेखि जनकपुरका जानकी मन्दिर, राम मन्दिरलगायत धार्मिक मठमन्दिरहरूमा पर्यटकहरूको भिड लागेको छ । भारतीय गाडीहरूको चाप बढेको छ...

अंग्रेजी नयाँ वर्षमा जनकपुरमा पर्यटकको घुइँचो

जनकपुरधाम : अंग्रेजी नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकको घुइँचो लागेको छ।भगवान्‌को दर्शन र पूजापाठ गरेर नयाँ वर्षको सुरुवात सुखमय होस् भन्ने अभिलाषाका साथ उनीहरू जनकपुर आएका हुन्।शनिबार बिहानैदेखि जनकपुरको जानकी मन्दिर, राममन्दिरलगायतका धार्मिक मठमन्दिरमा पर्यटकको भीड लागेको छ। भारतीय गाडीको चाप बढेको छ।महोत्तरीको जलेश्वर  र धनुषाको जटही नाकाबाट भारतीय पर्यटकहरू अत्यधिक रूपमा जनकपुर आएका छन्।कोरोनाले जनकपुरसहितको पर्यटन क्षेत्र सुस्त भएको थियो। अहिले बिहार राज्यका मात्रै नभई अन्य

बन्दीपुरमा पर्यटकको घुइँचो

पर्यटकीय गन्तव्य बन्दिपुरमा नयाँ वर्ष मनाउन आएका आन्तरिक पर्यटकको घुइँचो लागेको छ । नयाँ वर्षसंँगै कोरोना कहरका कारण थला परेको बन्दीपुरको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्कने आशा जगाएको बन्दीपुर पर्यटन विकास समितिका पूर्वअध्यक्ष एवं होटल व्यवसायी बैंस गुरुङले बताए ।

शैलुङमा नयाँ वर्ष मनाउनेको भीड

रामेछाप र दोलखाको संगमस्थल शैलुङमा नयाँ वर्ष मनाउन आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।

शैलुङमा नयाँ वर्ष मनाउनेको भीड

रामेछाप र दोलखाको संगमस्थल शैलुङमा नयाँ वर्ष मनाउन आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।