Use App
Read now
(current)
Download
Reporters Nepal
माघ २०७८
मनमोहक दृश्य हेर्न शैलुङमा आन्तरिक पर्यटकको घुइँचो
कञ्चनपुर, २१ फागुन । बाग्मती प्रदेशको दोलखा जिल्लामा अवस्थित पर्यटकीयस्थल शैलुङमा आन्तरिक पर्यटकको घुइँचो । तस्वीरः चन्द्रकला क्षेत्री÷रासस
पूर्ण विवरण
सम्बन्धित सामग्री
शैलुङमा पर्यटकको घुइँचो
रातो र सेतो गुराँसको प्राकृतिक गमला वनेको शैलुङमा बिहीबार नयाँ वर्ष मनाउन आएका आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । पार्किङ, बाटो अनि शैलुङका थुम्काहरु भरिभराउ थिए । आफन्तजनसँग थुम्कामा पुग्नेहरु दिनभर नाचे, गाए अनि सेल्फि र टिकटक बनाएर रमाए ।
शैलुङमा आन्तरिक पर्यटकको घुइँचो
बाग्मती प्रदेशको दोलखा जिल्लामा अवस्थित पर्यटकीयस्थल शैलुङमा आन्तरिक पर्यटकको घुइँचो ।
शैलुङमा नयाँ वर्ष मनाउनेको भीड
रामेछाप र दोलखाको संगमस्थल शैलुङमा नयाँ वर्ष मनाउन आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।
शैलुङमा नयाँ वर्ष मनाउनेको भीड
रामेछाप र दोलखाको संगमस्थल शैलुङमा नयाँ वर्ष मनाउन आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।