समानुपातिक मतमा एमालेको अग्रता, माओवादीभन्दा स्वतन्त्र पार्टी अगाडि

एमालेले ६७ हजार ८४४ मत प्राप्त गर्दा नेपाली कांग्रेस ५८ हजार ८७१ मतसहित दोस्रो स्थानमा छ ।

सम्बन्धित सामग्री

रास्वपामा समानुपातिक सांसद छनोटमा असन्तुष्टि

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले समानुपातिक पद्धतिमा सांसद चयन गर्दा विधि मिच्न खोजिएको भन्दै केही उम्मेदवारहरुले असन्तुष्टि जनाएका छन्। रास्वपाले समानुपातिक पद्धतिमा पाएको १३ सिटमा सांसद चयन गर्दा विधि मिच्न खोजिएको उम्मेदवारहरुले बिहीबार असन्तुष्टि जनाएका हुन्। समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवारबाट १३ जना चयन गर्दा पार्टीको विधि, पद्धति, बन्दसूचीको क्रम संख्या जस्ता मान्यता मिच्न खोजिएको भन्दै […]

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो !

काठमाडौँ – प्रतिनिधिसभातर्फको समानुपातिक मततर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा आएको छ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) पहिलो स्थानमा रहेको छ भने कांग्रेस दोस्रो स्थानमा छ। समानुपातिक तर्फ ९० लाख  ९८ हजार २ सय ६८ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ४९ हजार २ सय ८३ मत हासिल गरी तेस्रो स्थान बनाएको छ। […]

प्रत्यक्ष र समानुपातिकमा स्वतन्त्र पार्टी माओवादीभन्दा अगाडि

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तर्फ प्रत्यक्षको १६५ सिटमध्ये १३१ स्थानमा मतगणना भइरहेको छ।मतगणनाको प्रारम्भिक मतपरिणाम अनुसार प्रतिनिधिसभातर्फ नवगठित राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्ष र समानुपातिक दुबैमा तेस्रो स्थानमा देखिएको छ ।प्रत्यक्षतर्फ मतगणना भइरहेकामध्ये १४ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ। नेकपा माओवादी केन्द्रका उम्मेदवारले ११ स्थानमा अग्रता क

समानुपातिक तर्फको मत गणनामा एमाले पहिलाे

काठमाडौं । प्रत्यक्षतर्फको मत गणनासँगै समानुपातिक तर्फकाे मत गणना पनि भइरहेको छ । अहिलेसम्मको मत गणनामा समानुपातिक मत गणनामा नेकपा एमाले पहिलो स्थानमा रहेको निर्वाचन आयोगले जनाएको हाे । आयोगको पछिल्लो विवरण अनुसार समानुपातिक मतमा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिक मतमा तेस्रो स्थानमा रहेको छ भने नेकपा […]

समानुपातिकमा एमालेको अग्रता, तेस्रोमा स्वतन्त्र पार्टी

काठमाडौँ – प्रतिनिधिसभाको समानुपातिक तर्फको मतगणनाको परिणाम पनि आउन थालेको छ। निर्वाचन आयोगले प्रत्यक्षतर्फको सँगै समानुपातिकको गणना पनि गरिरहेको छ। सार्वजनिक भएको मत परिणाम अनुसार समानुपातिकमा एमालेले अग्रता कायम गरेको छ। मंगलबार बिहान ७ बजेसम्म एमालेले ५१ हजार २ सय ४० मत पाएको छ। त्यस्तै दोस्रोमा नेपाली कांग्रेस छ। कांग्रेसले ४५ हजार ४ सय ०७ […]

कास्कीको क्षेत्र नम्बर–२ मा समानुपातिकतर्फ स्वतन्त्र पार्टी अगाडि

कास्की- कास्कीको क्षेत्र नम्बर–२ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ। समानुपातिक तर्फ ५ सय ४१ मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ६९, एमालेले १ सय, नेपाली काँग्रेसले ८०, राप्रपाले ६६ र नेकपा माओवादीले ३० मत प्राप्त गरेका छन्। कास्की निर्वाचन क्षेत्र नम्बर–२ को मतगणना आज बिहानदेखि सुरु भएको हो। प्रत्यक्षतर्फ प्रतिनिधिसभाको ५ सय ४१ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार माधवप्रसाद कडेलले अग्रता लिनुभएको छ। उहाँले अहिलेसम्म १ सय ६२ मत प्राप्त गर्नुभएको छ। त्यसै गरी नेकपा एमालेकी विद्या भट्ट...

राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवार छान्न मतदान सुरु

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चुनावमार्फत समानुपातिक उम्मेदवारहरू चयन गर्दै छ । पार्टीले एपमार्फत गरिने खुल्ला प्रारम्भिक निर्वाचनबाट संघीय समानुपातिककाे बन्द सूची तयार गर्ने जनाएको छ ।पार्टी सभापति लामिछानेले इतिहासमा पहिलो पटक कुनै पनि दलले डिजिटल डेमोक्रेसीको अभ्यास गर्दै प्रारम्भिक निर्वाचन गर्न लागेको जानकारी दिएका हुन् । 'हामीले यहि तर्कलाई मुलुककै लोकतान्त्रिक प्रक्रियामा अभ्यास गर्न खोजिरहेका छौँ । लोकतन्त्रमा समस्याहरु हुनु स्वभाविक हो तर तिनका समाधानका लागि