काठमाडौँः प्रतिनिधि सभाको समानुपातिक मतगाणनामा राष्ट्रिय स्वतन्त्र पार्टी पुनः तेस्रो स्थानमा आएको छ। करिब ९१ लाख मतगणना सम्पन्न हुँदा माओवादी केन्द्रलाई पछि पार्दै स्वतन्त्र पार्टी तेस्रो स्थानमा उक्लिएको हो।
जारी गणनामा एमालेले सबैभन्दा बढी मत पाएको पहिलो स्थानमा छ। एमालेले आइतबार राति १० बजेसम्म २४ लाख ७९ हजार ९०० मत…