काठमाण्डौ – चर्को दबाबपछि सरकारले गुठी विधेयक फिर्ता लिए पनि काठमाण्डौमा विभिन्न माग राख्दै गुठी विधेयकविरुद्ध प्रदर्शन सुरु भएको छ ।
राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिकलगायतका संघर्ष समितिले खबरदारी सभाको आयोजना गरेको हुन् । खबरदारी सभामा ‘होसियार ! मौनता हाम्रो सभ्यता हो, बाध्यता होइन’...