काठमाडौं: सरकारले राष्ट्रियसभामा ल्याएको गुठी विधेयक फिर्ता लिने निर्णय गरेपनि नेवार समुदायले बुधवारको आन्दोलन फिर्ता नलिने घोषणा गरेका छन्।
गुठी विधेयक प्रतिरोध संयुक्त कार्यक्रमका संयोजक डा. महेशमान श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तीमा विधेयकमा त्रुटि रहेको विषयमा सरकारले केही नबोलेको र उल्टै आन्दोलनकारीहरुलाई भ्रम फैलाउन खोजेको आरोप लगाएको उल्लेख गरिएको