गुठी विधेयक फिर्ता : पूर्ण विधेयक तर्जुमा गरी संसदबाट पारित नभएसम्म खबरदारी आन्दोलन निरन्तर :: Pahilopost.com

काठमाडौँ : सरकारले राष्ट्रिय सभाबाट ‍औपचारिक रुपमा गुठी विधेयक फिर्ता लिएपछि नयाँ पूर्ण विधेयक तर्जुमा गरी संसदबाट पारित नभएसम्म खबरदारी आन्दोलन निरन्तर रहने प्रतिक्रिया आन्दोलनरत पक्षले दिएको छ। गुठी विधेयक प्रतिरोध संयुक्त कार्यक्रमका संयोजक डा. महेशमान श्रेष्ठले विज्ञप्ति जारी गर्दै प्राचीन नेपालमण्डलका रैथाने नेवारहरूको गुठी परम्परागत प्रथाजन्य एक लोकतान्त्रिक