काठमाडौं: सरकारले राष्ट्रियसभामा दर्ता गराएको गुठी विधेयक फिर्ता लिने निर्णय गरेसँगै भोलि त्यसका लागि मतदान हुँदैछ।
गुठियारको अधिकार समाप्त हुने प्रावधानसहित ल्याइएको विधेयकविरुद्ध काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा व्यापक विरोध भएपछि सरकारले असार ३ गते विधेयक फिर्ता दिने निर्णय गरेको थियो।
तर, गुठी विधेयकविरुद्ध आन्दोलन गरिरहेका अभियान्ताहरुले सरकारले विधेयक फिर्ता