कोशी अस्पतालको शौचालयमा एक वृद्ध मृत भेटिए

सुनसरीको इनरुवाका एक वृद्ध विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा मृत अवस्थामा फेला परेका छन् । कोसी अस्पतालको ओपिडी भवनमा रहेको पुरुष शौचालयभित्र मंगलबार दिउँसो इनरुवा नगरपालिका–३ का ६१ वर्षीय होमराज पोखरेल मृत...

सम्बन्धित सामग्री

सल्यानमा मृत भेटिए वृद्ध

सल्यान : त्रिवेणी गाउँपालिका १ काभ्रामा एक वृद्ध मृत फेला परेका छन्। स्थानीय ७० वर्षीय पिमलाल कामी मृत फेला परेका हुन्। घरदेखि करिब १०० मिटर टाढा स्याला भन्ने स्थानमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। पानीको कुलोमा टाउको डुबेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए।कुलोमा डुब्दा श्वासप्रश्वासमा समस्या हुँदा उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। मृतक कामीको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अ

धादिङ ज्यामरुङमा वृद्ध मृत भेटिए

धादिङको नीलकण्ठ नगरपालिका–११ ज्यामरुङ कालिमाटी खोलामा एकजना वृद्ध मृत अवस्थामा भेटिएका छन्। नीलकण्ठ नगरपालिका-१० का ६१ वर्षीय यमबहादुर खनाल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले...

ओखलढुङ्गामा हँसिया बेच्न हिँडेका वृद्ध मृत भेटिए - NepaliPatra

ओखलढुङ्गा । ओखलढुङ्गामा हँसिया बेच्न हिँडेका एक एक वृद्ध मृत फेला परेका छन् । घरायसी फलामका हातहतियार हसिँया, कचिया बेच्न हिँडेका चिशङ्खुगढी गाउँपालिका–३ दियालेका ६५ वर्षीय गोठे कामी मृत फेला परेका हुन् । आइतबार बिहान हसिँया, कचिया बेच्न भनि घरबाट निस्किएका उनी दुई दिनसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा चिशङ्खुगढी–८ को डढुवा भिरमुनि मृत […]

विदुरमा एक वृद्ध मृत भेटिए

नुवाकोटको विदुर नगरपालिका २ स्थित सेराको सडक किनारमा एक वृद्ध मृत अवस्थामा भेटिएका छन् । लिखु गाउँपालिका ४ चौघडाका ७१ वर्षीय झिल्के राई मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रुपक खड्काले बताए ।

धनगढीमा छोरीकाे घर आएका वृद्व मृत भेटिए

कैलालीकाे धनगढीमा एक वृद्ध मृत फेला परेका छन् । धनगढी उपमहानगरपालिका–१ त्रिवेणी चोकस्थितमा कञ्चनपुरको कृष्णनगरपालिका–८ का ७४ वर्षीय धनसिंह जेठारा मृत फेला परेको प्रहरीले जनाएको छ ।

आफन्तको जन्मदिन मनाउन उर्लाबारी आएका वृद्ध मृत भेटिए

१२ असार, विराटनगर । झापाबाट आफन्तको जन्मदिन मनाउन मोरङको उर्लाबारी आएका एक वृद्धको शव खेतमा भेटिएको छ । आफन्तको जन्मदिन मनाउन मोरङको उर्लाबारीमा आएका झापाका ६६ वर्षीय नैनसिंह विकको शव आइतबार बिहान फेला परेको हो । उर्लाबारी नगरपालिका–१ बयरडाँगीस्थित आफन्त खेमबहादुर दर्नालको घरमा पाहुना आएका उनी आइतबार बिहान करिब साढे ५ बजे खेमबहादुरकाे घर नजिकैको […]

चार महिनादेखि हराएका ७० वर्षीय वृद्ध मृत भेटिए

सात महिनादेखि हराईरहेका गोरखा नगरपालिका १ अजमरेका ७० वर्षीय वृद्ध मृत भेटिएका छन्। गत कात्तिक २३ गतेदेखि हराएका नारायणदत्त न्यौपाने बुधवार मृत भेटिएका हुन्।...

विवाहको भोज खान गएका वृद्ध मृत भेटिए

सल्यानको दार्मा गाउँपालिकास्थित विवाहको भोज खान गएका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । छिमेकीको घरमा विवाहको भोज खान गएका दार्मा गाउँपालिकाको पाजाखोलाका ७० वर्षीय टेकबहादुर खत्री छिमेकीको खाली घरमा मृत अवस्थामा भेटिएका हुन् ।

खोटाङमा ७५ वर्षीय वृद्ध मृत भेटिए

खोटाङ : खोटाङमा ७५ वर्षीय वृद्ध मृत फेला परेका छन्। शुक्रबार धार्मिक तथा पर्यटकीयस्थल भुल्केमा मेला भर्न गएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ नेर्पाका ७५ वर्षीय बीरबहादुर गुरुङ शनिबार मृत फेला परेका हुन्। भुल्केमा लागेको मेला भर्न गएका गुरुङ घरमा नफर्केपछि खोजी गर्नेक्रममा गुरुङको शव शनिबार नामटार खोलाको भीरभन्दा तल ...