सल्यानमा मृत भेटिए वृद्ध

सल्यान : त्रिवेणी गाउँपालिका १ काभ्रामा एक वृद्ध मृत फेला परेका छन्। स्थानीय ७० वर्षीय पिमलाल कामी मृत फेला परेका हुन्। घरदेखि करिब १०० मिटर टाढा स्याला भन्ने स्थानमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। पानीको कुलोमा टाउको डुबेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए।कुलोमा डुब्दा श्वासप्रश्वासमा समस्या हुँदा उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। मृतक कामीको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अ

सम्बन्धित सामग्री

धादिङ ज्यामरुङमा वृद्ध मृत भेटिए

धादिङको नीलकण्ठ नगरपालिका–११ ज्यामरुङ कालिमाटी खोलामा एकजना वृद्ध मृत अवस्थामा भेटिएका छन्। नीलकण्ठ नगरपालिका-१० का ६१ वर्षीय यमबहादुर खनाल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले...

धादिङको मूलपानीमा वृद्ध दम्पती मृत भेटिए

२६ मङ्सिर, मलेखु । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन् । जस्ता र काठले बनेको घरमा बस्दै आएका उनीहरुलाई आज बिहान ८ बजे स्थानीयवासीले मृतावस्थामा फेला पारेको त्रिपुरासुन्दरी–३ का वडाध्यक्ष कमल आलेमगरले जानकारी दिए । […]

धादिङको मूलपानीमा वृद्ध दम्पती मृत भेटिए

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन् । जस्ता र काठको कच्चीघरमा बस्दै आएका उनीहरुलाई आज बिहान ८ बजे स्थानीयवासीले मृत्तावस्थामा फेला पारेको त्रिपुरासुन्दरी–३ का वडाध्यक्ष कमल आलेमगरले जानकारी दिए । “विष्णुबहादुरको शव घरबाहिर […] The post धादिङको मूलपानीमा वृद्ध दम्पती मृत भेटिए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धादिङको मूलपानीमा वृद्ध दम्पती मृत भेटिए

काठमाडौँ,२६ मँसिर । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन् । जस्ता र काठको कच्चीघरमा बस्दै आएका उनीहरुलाई आज बिहान ८ बजे स्थानीयवासीले मृत्तावस्थामा फेला पारेको त्रिपुरासुन्दरी–३ का वडाध्यक्ष कमल आलेमगरले जानकारी दिए । “विष्णुबहादुरको शव […]

धादिङमा वृद्ध दम्पती मृत भेटिए

काठमाडाैँ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन्। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन्। जस्ता र काठको कच्चीघरमा बस्दै आएका उनीहरूलाई साेमबार बिहान ८ बजे स्थानीयवासीले मृत्तावस्थामा फेला पारेको त्रिपुरासुन्दरी-३ का वडाध्यक्ष कमल आलेमगरले जानकारी दिए। मृत भेटिएका दम्पत्तीका एक छोरी र दुई […]

धादिङको मूलपानीमा वृद्ध दम्पति मृत भेटिए

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ३ मूलपानीस्थित आहाले गाउँमा एक दम्पति मृत भेटिएका छन्। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र उनकी श्रीमती निरमाया आलेमगर सोमबार बिहान आफ्नै घरमा मृत भेटिएका...

मतदान गर्न गएका वृद्ध नालीमा मृत भेटिए

इलाम :  झापाको माईधारबाट इलामको महमाई मतदान गर्न हिडेका एक बृद्ध आइतबार दिउँसो २ बजे माई – ७ कपरसुक्काको निर्माणधीन सडक नालीमा मृत भेटिएका छन्।शनिबार साँझबाट बेपत्ता भएका माई-६ काबेलीटार स्थायी घर भइ माईधार बस्दै आएका-६९ वर्षीय नर बहादुर मग्राती मगरको शव स्थानीय पैदलयात्रीले अपरान्ह देखेका थिए।मतदान गर्न भन्दै बिर्तामोडबाट शनिबार रिजर्व बसमा आएका मगर बस कलकत्ते जाने भएपछि लक्ष्मीबाँधमा ओर्लिएको जानकारी पाएको मृतकका छोरा रमेश मगरले जानकारी दिए। मृतक मगरको सर्जिमिन मचुल्का गरि पोस्टमार्

दाङमा एक वृद्ध घर नजिकै मृत भेटिए

२ साउन, दाङ । दाङको राप्ती गाउँपालिका-२ बराखुट्टीका ७७ वर्षका शिवलाल जिसी घर नजिकै मृत अवस्थामा फेला परेका छन् । सोमबार विहान ९ बजेतिर मकैबारीमा घर्तीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख सुजनविक्रम शाहीका अनुसार घर्ती असार ३० गते घरबाट वडा कार्यालय जाने भनेर निस्किएका थिए । आइतबार […]

चार महिनादेखि हराएका ७० वर्षीय वृद्ध मृत भेटिए

सात महिनादेखि हराईरहेका गोरखा नगरपालिका १ अजमरेका ७० वर्षीय वृद्ध मृत भेटिएका छन्। गत कात्तिक २३ गतेदेखि हराएका नारायणदत्त न्यौपाने बुधवार मृत भेटिएका हुन्।...

कोशी अस्पतालको शौचालयमा एक वृद्ध मृत भेटिए

सुनसरीको इनरुवाका एक वृद्ध विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा मृत अवस्थामा फेला परेका छन् । कोसी अस्पतालको ओपिडी भवनमा रहेको पुरुष शौचालयभित्र मंगलबार दिउँसो इनरुवा नगरपालिका–३ का ६१ वर्षीय होमराज पोखरेल मृत...