८ माघ, काठमाडौं । बिहीबारबाट चीनसँगको तातोपानी नाका तीन हप्ताका लागि बन्द भएको छ । विभिन्न कारण पटक–पटक खुल्दै र बन्द हुँदै आएको यो नाका यसपटक मितेरी पुल मर्मत गर्न भनेर चिनियाँ पक्षले बन्द गराएको हो । यही बेला सोमबार नेपाल इन्टर मोडल यातायात विकास समितिको २४औं वाषिर्कोत्सवलाई सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज […]