८ मंसिर, काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि लकडाउन घोषणा हुनुअगावै जनकराज दाहालले प्रमुख जिल्ला अधिकारीका रुपमा मुलुकको राजधानी काठमाडौंको कमाण्ड गरिरहेका थिए । सिंहदरबारसँग नजिक रहेर चैतबाटै महामारीविरुद्धको लडाइँमा खटिएका उनी स्वयम् १३ कात्तिकमा …