निको हुने भन्दा नयाँ संक्रमित बढी,  १२० पुगे सक्रिय संक्रमित

नेपालमा निको हुने भन्दा नयाँ संक्रमित बढी भेटिएका छन्। पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमित थपिएका छन्। जबकी यो अवधिमा १० जनामात्रै निको भएका छन्।

सम्बन्धित सामग्री

नेपालमा १४ जना मात्रै कोरोनाका सक्रिय संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३ जना निको भएसँगै सक्रिय संक्रमित १४ जनामा झरेका हुन्।

देशभर ४४४ जना सक्रिय संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ७७८ जनामा गरिएको नमूना परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर ४४४ जना सक्रिय संक्रमित रहेका छन् भने कसैको मृत्यु भएको छैन ।

देशभर ६२८ जना सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा ११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ७३७ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोही अवधिमा ६८ जना निको भएको जनाएको छ । सो अवधिमा मृत्यु संख्या शून्य रहेको छ ।  हाल देशभर ६२८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

थप ४३ जनामा कोरोना संक्रमण, १८१ सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा कोरोनाबाट १४ जना निको भएका छन् भने हाल देशभर १८१ जना सक्रिय संक्रमित रहेका छन्।

थप १६ जनामा कोरोना पुष्टि, ९५ जना सक्रिय संक्रमित

गत २४ घण्टामा १४ जना संक्रमित निको भएका छन्।  उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल ९५ जना सक्रिय संक्रमित छन्।

थप २५ जनामा कोरोना पुष्टि, ९७ जना सक्रिय संक्रमित

गत २४ घण्टामा १५ जना संक्रमित निको भएका छन्।  उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल ९७ जना सक्रिय संक्रमित छन्।

थप १२ जनामा कोरोना पुष्टि, ९३ जना सक्रिय संक्रमित

गत २४ घण्टामा १६ जना संक्रमित निको भएका छन्।  उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल ९३ जना सक्रिय संक्रमित छन्।

थप १३ जनामा कोरोना संक्रमण, ७६५ जना सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा कोरोनाबाट ५७ जना निको भएका छन् भने हाल देशभर ७६५ जना सक्रिय संक्रमित रहेका छन्। यो अवधिमा कसैको पनि मृत्‍यु भएको छैन।

देशभर ५ हजार २२५ जना सक्रिय संक्रमित

देशभर ५ हजार २२५ जना कोरोनाभाइरसका सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको अध्यावधिक तथ्यांकअनुसार देशभर ५ हजार २२५ जना सक्रिय संक्रमित रहेका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२० संक्रमित थपिँदा २६३ जना निको हुनुका साथै १ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २५ हजार ९५४ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ९८३ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख ९ हजार १