अविरल वर्षा र बाढीका कारण पाकिस्तानमा १५ सयभन्दा बढीको मृत्यु, १२ हजार घाइते

इस्लामावाद। पाकिस्तानमा मध्य जुनदेखि हालसम्म जारी अविरल वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको कुल सङ्ख्या १५ सय भन्दा बढी पुगेको छ । यस प्रकोपमा परी १२ हजार भन्दा बढी घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले जनाएको छ । एनडीएमएले शनिबार साँझ जारी गरेको प्रतिवेदनअनुसार देशमा छुट्टाछुट्टै वर्षा वा बाढी सम्बन्धी दुर्घटनामा ज्यान […]

सम्बन्धित सामग्री

बंगलादेशमा बाढीका कारण २० जनाको मृत्यु - NepaliPatra

एजेन्सी । बंगलादेशमा बाढीका कारण २० जनाको मृत्यु भएको छ । अविरल वर्षा र नदीमा आएको बाढीका कारण २० जनाको मृत्यु भएको छ भने ५० लाखभन्दा धेरै मानिस प्रभावित भएका छन् । बाढीको प्रभाव बंगलादेशको दुर्गम क्षेत्रहरूमा परेका कारण खाद्यान्न, पानी, औषधि अभाव हुन थालेको बंगलादेशका अधिकारीहरुले बताएका छन् । बाढीका कारण सडक अवरुद्ध भएकाले […]

पूर्वी नवलपरासीका १४४ घर डुबानमा

कावासोती : बुधबार रातिदेखि परेको अविरल वर्षा पछि जिल्ला हुँदै बग्ने नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर १४४ घर डुबानमा परेका पूर्वी नवलपरासी जिल्लाप्रहरी कार्यालयका प्रवक्ता सन्तोष पाठकले बताए। उनका अनुसार बाढीका कारण गैंडाकोट मा ८०, मध्यविन्दुमा २०, विनयी त्रिवेणीमा २८ र हुप्सेकोटमा १६ घर गरेर १ सय…

पाकिस्तानमा अविरल वर्षा र बाढीका कारण १५ सयभन्दा बढीको मृत्यु

पाकिस्तानमा मध्य जुनदेखि हालसम्म जारी अविरल वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको कुल सङ्ख्या १५ सयभन्दा बढी पुगेको छ । यस प्रकोपमा परी १२ हजारभन्दा बढी  घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले जनाएको छ ।एनडीएमएले शनिबार साँझ जारी गरेको प्रतिवेदनअनुसार देशमा छुट्टाछुट्टै वर्षा वा बाढी सम्बन्धी दुर्घटनामा ज्यान गुमाउनेमा पाँच सय ५२ बालबालिका र तीन सय १५ महिला रहेका छन् । देशको दक्षिणी प्रान्त सिन्ध सबैभन्दा बढी प्रभावित क्षेत्र भएको छ । यहाँ यस प्रकोपमा परी छ सय ७८

अफगानिस्तानमा बाढी, १८ जनाको मृत्यु

अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा आएको बाढीका कारण आइतबार कम्तीमा १८ जनाको मृत्यु  भएको छ भने अन्य ४० जना घाइते भएका छन् । आइतबार दिउँसो उक्त प्रान्तको सार्कानो जिल्लाका अधिकांश गाउँ बाढीले बगाएको र महिला र बालबालिकासहित १८ जनाको मृत्यु भएको छ  भने ४० जना घाइते भएका छन् ।अविरल वर्षा र बाढीका कारण सो जिल्लामा ५ सय ७९ घर ध्वस्त भएको बताइएको छ । त्यसैगरी गरी भारी वर्षाका कारण आएको अचानक बाढीका कारण दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्दाक जिल्लामा शनिबार दुई बालबालिका सहित सात जनाको ज

अविरल वर्षा र बाढीका कारण ब्राजिलमा १० जनाको मृत्यु, २० हजार बढी विस्थापित

ब्राजिलमा बाढीका कारण मृत्यु हुनेको संख्या कम्तीमा पनि १० पुगेको अधिकारीहरुले जनाएका छन्। यहाँका उद्धारसम्बन्धी अधिकारीहरुले ब्राजिलमा पछिल्लो छ दिनदेखिको बाढीका कारण कम्तीमा पनि १० जनाको ज्यान गएको र अरु...

ब्राजिलमा अविरल वर्षा र बाढीका कारण दशजनाको मृत्यु

ब्राजिल । ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि दश पुगेको अधिकारीहरूले जनाएका छन् । यहाँका उद्धारसम्बन्धी अधिकारीहरूले ब्राजिलमा गएको ६ दिनदेखिको बाढीका कारण कम्तीमा पनि दश जनाको ज्यान गएको र अरू केही व्यक्ति हराएको बताएका छन् । प्राप्त समाचारअनुसार यहाँका यहाँका करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै...

प्रदेश १ मा बाढी–पहिरोमा परी ६२ जनाको मृत्यु

मोरङ – अविरल वर्षा, पहिरो र बाढीका कारण प्रदेश १ मा ६२ जनाको मृत्यु भएको छ। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म प्रदेशभर ६२ जनाको बाढी–पहिरोमा परी मृत्यु भएको हो। कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवीनराज राईले पाँचथरमा पहिरोका कारण धेरै मानवीय क्षति भएको छ। उनका अनुसार पाँचथरमा २८ जनाको मृत्यु भएको हो। […]

बाढीका कारण डुबानमा परेको गौरलगायतका क्षेत्रमा पानीको सतह घट्दै

केही दिन यता बाढी र डुबानको चपेटामा परेको रौतहटमा आइतबार विभिन्न खोला तथा नदीका जलस्तर घट्न थालेको छ । बाढीका कारण डुबानमा परेको सदरमुकाम गौरमा पनि पानीको सतह विस्तारै घट्दै गएको छ ।जिल्लाको मध्यभागमा बग्ने झाँझखोला र पश्चिम लालबकैया नदीको जलस्तर घटेसँगै सदरमुकाम गौरमा पनि राहत महसुस गर्न थालिएको छ । अविरल वर्षा र बाढीका कारण डुबानमा परेको गौरमा पानीको सतह घट्दै गएको छ ।शनिबार साँझ ६ बजेसम्म गौरस्थित नर्सिङ क्याम्पस एरिया र भन्सार एरिया डुबानमा परेको थियो । तर आइतबार सबै स्थानमा पानीको सतह कम भइ

बाढीका कारण करिब डेढ दर्जन जलविद्युत् प्रभावित, १० अर्ब क्षतिको अनुमान

गत साताको अविरल वर्षा र बाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइन अवरुद्ध हुँदा करिब १० अर्ब रुपियाँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ

बाढीका कारण भारतमा ४६५ जनाको मृत्यु, दिल्लीमा 'अलर्ट' :: Pahilopost.com

नयाँ दिल्ली: यस वर्ष अविरल वर्षा र बाढीका कारण भारतका पाँच राज्यमा ४६५ जनाको मृत्यु भएको छ। भारतको गृहमन्त्रालयका अनुसार बाढीका कारण सबैभन्दा धेरै महाराष्ट्रमा १३८ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा उत्तर प्रदेशमामात्र ५८ जनाको मृत्यु भएको छ। आइतवारबाट अविरल वर्षा भइरहेको उक्त क्षेत्रमा आगामी सोमवारसम्म वर्षा हुने