ब्राजिल । ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि दश पुगेको अधिकारीहरूले जनाएका छन् । यहाँका उद्धारसम्बन्धी अधिकारीहरूले ब्राजिलमा गएको ६ दिनदेखिको बाढीका कारण कम्तीमा पनि दश जनाको ज्यान गएको र अरू केही व्यक्ति हराएको बताएका छन् ।
प्राप्त समाचारअनुसार यहाँका यहाँका करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै...