काठमाडौं । अटोमोबाइल्स एसाेसियसन अफ नेपाल (नाडा) का अध्यक्ष ध्रुव थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर गाडी आयात खुला गर्न माग गरेका छन् । नाडा प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर अधिकारीसँग आज गरेको छलफलमा अध्यक्ष थापाले उक्त माग गरेका हुन् । ‘वर्तमान विदेशी मुद्रा सञ्चितीमा सुधार ल्याउन भन्दै आउँदो आसार मसान्तसम्म निजी प्रयोजनका […]