काठमाडौं- सरकारले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको छ । अर्थतन्त्र संकटकाे समयमा सरकारले यस्ता वस्तुहरूमा आयात प्रतिबन्ध गरेकाे थियाे ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पुस १ गतेदेखि लागू हुने गरी गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा...