प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले आसन्न चाडपर्वहरूमा कुनै पनि आपराधिक क्रियाकलाप हुन नदिन विशेष सुरक्षा योजना बनाई प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्।
काठमाडौँ । सोह्र श्राद्धको अन्तिम दिन आज काठमाडौँको पशुपतिनाथ मन्दिरस्थित वाग्मती नदी किनारमा दिवंगत पितृको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदान गरेका छ । पितृपक्षको अन्तिम दिन आफ्ना दिवंगत पितृप्रति श्रद्धा व्यक्त गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना गर्न बिहानैदेखि पशुपति क्षेत्रमा श्रद्धालुको बाक्लो उपस्थिति देखिएको थियो । हिन्दू धार्मिक परम्पराअनुसार सोह्र श्राद्धका अवसरमा दिवंगत पितृको सम्झना, […]
२४ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरे ।
सरकारले सिफारिसमा राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गरेका हुन् ।
भोटेकोशी बाढीपछिको अवस्थालाई मध्यनजर गर्दै विपद्सम्बन्धी केही नेपाल …
२४ असोज, काठमाडौं । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेले चार जना साहित्यकारलाई नगद पुरस्कारसहित सम्मानित गरेको छ ।
शनिबार कोहलपुरमा आयोजित विशेष साहित्यिक समारोहमा नेपालगञ्जका मुस्तफा अहसन कुरेसी, प्युठानका विजयराज आचार्य, धनगढीका युवा साहित्यकार तथा …
बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको छ । असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाले गाउँपालिकाले ठूलो धनजनको क्षति ब्यहोर्नु परेको हो । अविरल वर्षासँगै आएको बाढीपहिरोले बागलुङको निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ भने करिब रु १० करोड बराबरको भौतिक क्षति पुर्याएको निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन […]