सुरुङ्गा (झापा)- युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले वर्तमान सरकार भ्रष्टाचारलाई न्यूनीकरण गर्दै मुलुकमा सुशासन कायम गर्न लागि परेको बताएका छन् ।
मुलुकमा सुशासन कायम गर्न नागरिकसँग सहकार्य गर्दै सरकार अघि बढेको र नागरिकका तर्फबाट पनि सरकारलाई सक्दो सहयोग गर्नुपर्ने बताए । झापाको अर्जुनधारा नगरपालिकामा रहेको शनिश्चरे ...