काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलकुद हरेक देशसँग सम्बन्ध सुधार गर्ने र देशको पहिचान उच्च बनाउने उत्तम माध्यम भएको बताउनुभएको छ । नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र भारतीय राजदुतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रद्वारा आयोजित ‘आऔं खेल खेलौं’ खेलकुद दिवस उद्घाटनका अवसरमा मन्त्री लिम्बूले खेलकुदको महत्वबारे धारणा राख्नुभएको हो । महाराजगञ्जस्थित […]