संसद विघटन र निर्वाचन घोषणाप्रति कांग्रेस नेताहरुको आआफ्नै तर्क

संसद विघटनपछि यसको बिरोधमा उत्रेको नेपाली कांग्रेसले शनिबार देशभर विरोध प्रदर्शन गर्यो । प्रदर्शनपछि आयोजित सभामा नेताहरुले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले खारेज गर्नुपर्ने बताए भने कतिपय नेताले भने सर्वोच्चले जे निर्णय दिन्छ त्यो आफूहरुलाई मान्य हुने बताए ।

सम्बन्धित सामग्री

नोभेम्बर -१९ मा मलेसियाको मध्यावधि निर्वाचन

काठमाडौं : मलेसियाको निर्वाचन आयोगले आगामी नोभेम्बर –१९ मा निर्वाचनको घोषणा गरेको छ।  आयोगले १४ दिनको प्रचारप्रसारका लागि नोभेम्बर–५ मा उम्मेदवार मनोनयन गर्ने जनाएको छ।गत असोज २४ गते राजा सुल्तान अब्दुल्लाह अहमद शाहको सहमतिपछि कार्यवाहक प्रधानमन्त्री इस्माइल साबरी याकोबले संसद विघटन गरेका थिए। मलेसियामा संसद विघटन भएको ६० दिनभित्र आम निर्वाचन हुनुपर्छ। दुई करोड भन्दा बढी मलेसियालीहरूले नयाँ सरकारको पक्षमा मतदान गर्नेछन्। दुई वर्ष भन्दा बढी राजनीतिक उथलपुथलपछि मलेस

मलेसियाको संसद विघटन

एजेन्सी । मलेसियाका प्रधानमन्त्रीले संसद विघटन गरेका छन् । मध्यावधी निर्वाचनको ढोका खोल्दै राजनीतिक स्थिरता कायम गर्न प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद विाघन गरेका हुन् । निर्वाचन आयोगसँगको सल्लाहपछि निर्वाचनको मिति घोषणा गरिने बताइएको छ । नोभेम्बरमा निर्वाचन हुने अनुमान गरिएको छ । संसदको कार्यकाल अर्को वर्षको सेप्टेम्बरसम्म थियो । तर इस्माइलले संसद भंग गर्न […]

मलेसियाका प्रधानमन्त्रीद्वारा संसद विघटन

क्वालालमपुर – मलेसियाका प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद विघटनको घोषणा गरेका छन्। उनले संसद विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन्। उनले घोषणा गरेअनुसार आगामी ६० दिन भित्रमा निर्वाचन हुनेछ। तर निर्वाचनकै मिति भने तय भइसकेको छैन। सरकारको सिफारिसमा निर्वाचन आयोगले केही दिनमा निर्वाचनको मिति घोषणा गर्ने जनाइएको छ। टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै […]

मलेसियाको संसद विघटन, मध्यावधि निर्वाचन घोषणा

२५ असोज, क्वालालमपुर । मलेसियाको संसद् विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइली साब्री याकूबले संसद् विघटन गरिएको घोषणा गरेका हुन् । उनले संसद् विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन् । उनले घोषणा गरेअनुसार आगामी ६० दिन भित्रमा निर्वाचन हुनेछ । टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा […]

मलेसियामा संसद विघटन, मध्यावधी निर्वाचनको घोषणा

एजेन्सी । मलेसियाको संसद विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद विघटन गरिएको घोषणा गर्नु भएको हो । उहाँले संसद विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गर्नु भएको छ । उहाँले घोषणा गरेअनुसार आगामी ६० दिन भित्रमा निर्वाचन हुनेछ । टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै उहाँले संसद विघटन र निर्वाचन घोषणाका लागि राजा […]

पोर्चुगलका राष्ट्रपतिद्धारा संसद विघटन

काठमाडौं : पोर्चुगलमा संसद विघटन गर्दै अग्रिम निर्वाचनको घोषणा गरिएको छ। राष्ट्रपति मर्केलो रिबेलो डि सौसाले  संसद विघटन गरिएको घोषणा गर्दै निर्वाचनको मिति तोकेका हुन्। उनले  आगामी सन् २०२२ को जनवरी ३० तारिखका दिन संसदीय निर्वाचन गर्ने घोषणा गरेको अन्तर्राष्ट्गिरय सञचारमाध्मले जनाएका छन्। सन् १९७४ अप्रिल २५ देखि अहिलेसम्म पोर्चुगलमा आठ पटक संसद विघटन गरिएको छ। संसदले सरकारको बजेट प्रस्ताव पारित नगरेपछि राष्ट्रपतिले संसद विघटन गर्दै निर्वाचन घोषणा गरेका हुन्। सरकारको बजेट

पोर्चुगलका राष्ट्रपतिद्धारा संसद विघटन, निर्वाचनको घोषणा

२० मङ्सिर : पोर्चुगलमा संसद विघटन गर्दै अग्रिम निर्वाचनको घोषणा गरिएको छ । राष्ट्रपति मर्केलो रिबेलो डि सौसाले आइतबार संसद विघटन गरिएको घोषणा गर्दै निर्वाचनको मिति तोकेका हुन् ।उनले आगामी सन् २०२२ को जनवरी ३० तारिखका दिन संसदीय निर्वाचन गर्ने घोषणा गरेको समाचारमा जनाइएको छ । सन् १९७४ अप्रिल २५ देखि अहिलेसम्म पोर्चुगलमा आठ पटक […]

संसद विघटन असंवैधानीक र अलोकतान्त्रिक : हुमागाईं

न्युज अफ नेपाल, रामेछाप । प्रतिनिधिसभा विघटन विरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले आज ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको छ । सरकारले संसद विघटन गरि निर्वाचन घोषणा गरेपछि उत्पन्न विवादको मुद्धा सर्वोच्च अदालतमा चलिरहेको छ । संसद पुर्नस्थापना वा निर्वाचनबारे सर्वोच्चको फैसलामान्ने बताउदै आएको काग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदम असंवैधानिक र अलोकतान्त्रिक […]

ओलीद्वारा सत्ता टिकाउने खेलमा संसद विघटन गरि निर्वाचन घोषणा : डा. रिजाल

यमलाल भुसाल, बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी ओलीले सत्ता टिकाउन कै लागि संसद विघटन गरि निर्वाचन घोषणा गरेको आरोप लगाउनु भयो । रिपोर्टर्स क्लव लुम्बिनी प्रदेश कार्यालय बुटवलले आइतवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता रिजालले सरकारले चुनाव गराउन नभई सत्ता लम्वाउनका लागि मिति चुनावको मिति […]

संसद विघटन प्रकरण : रिट निवेदकहरुले मागे बृहत पूर्ण इजलास

२२ पुस, काठमाडौं । रिट निवेदकहरुले संसद विघटनको मुद्दामा सुनुवाईका लागि वृहत पूर्ण इनलास गठनको माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेका छन् । त्यसविरुद्ध परेको १२ वटा रिटमा विपक्षीहरुको लिखित जवाफ मागेर बुधबारदेखि संवैधानिक इजलासमा सुनुवाई सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीशहरु हरिकृष्ण […]