न्युज अफ नेपाल, रामेछाप । प्रतिनिधिसभा विघटन विरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले आज ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको छ । सरकारले संसद विघटन गरि निर्वाचन घोषणा गरेपछि उत्पन्न विवादको मुद्धा सर्वोच्च अदालतमा चलिरहेको छ । संसद पुर्नस्थापना वा निर्वाचनबारे सर्वोच्चको फैसलामान्ने बताउदै आएको काग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदम असंवैधानिक र अलोकतान्त्रिक […]