यसकारण मेक्सिकनहरुले धेरै रुचाउँछन् मौसम सम्बन्धी समाचार

यानेट ग्रासिया मेक्सिकोको टेलिभिजनमा मौसम सम्बन्धी समाचार प्रस्तुत गर्छिन् । ३० वर्षीया यी युवतीलाई प्लेब्वाई म्यागेजिनले ‘कामुक मौसम प्रस्तोता’ को उपमा दिएको थियो । यानेटले मानिसहरुलाई मौसम सम्बन्धी समाचार सुन्नका लागि प्रेरित गर्ने गरेको पनि उक्त म्यागेजिनले जनाएको थियो ।उनले मौसम समाचार पढ्न थालेयता  टेलिभिसा मोन्टेर्रे नामक टेलिभिजनमा यस समाचार हेर्नेहरूको संख्या अति नै बढेको छ । त्यहीकारण यी युवती सामाजिक सञ्जालमा पनि चर्चाको विषय बनेकी छिन् । आफ्नो सुन्दर लुक्सका कारण उनी

सम्बन्धित सामग्री

हरियो जुम्ला, गुलजार गुठीचौर

सामाजिक सञ्जालमा ‘हिउँले छोपिएको सेतै जुम्ला’ तस्वीरहरू देखा परे । अनलाइन पोर्टलहरूमा समाचार प्रकाशित भए– चिसो मौसम सकिनै लाग्दा जुम्लामा हिमपात । यो मेरो त्यो बेलाको सम्झना हो, जतिबेला जुम्लाले हरियो रंग ओढेको थियो । त्यो बिहान म उठ्दा खलंगा वरपर वर्षाैंदेखि सगर्व उभिइरहेका डाँडालाई छिचोल्दै घामका कलिला किरण मेरो कोठाको झ्यालबाट जबर्जस्त छिर्दैथिए । […]

रुसी च्यानलको नयाँ प्रयोग, मौसम समाचार वाचक रोबर्ट

काठमाडौँ । रुसको एक च्यानलले आफ्नो मौसम समाचार वाचकको रूपमा रोबर्टलाई प्रयोग गर्न सुरु गरेको छ। आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले महिला रोबर्टले मौसम समाचार भन्न सुरु गरिएको छ। रुसी सरकारी च्यानल आरटीका अनुसार रुसको दक्षिण क्षेत्रको च्यानल सोभोए टिभीले मङ्गलवार ‘फ्युचर फोरकास्ट’ नाममा रोबर्टबाट समाचार सुरु गरेको छ। मौसम समाचार भन्ने रोबर्टको नाम स्नेजहाना तुमानोभा रहेको […]

ताइवानमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प

ताइवानको पूर्वी तटमा बिहीबार ६.२ म्याग्निच्युडको भूकम्प गएको र त्यसपछि धेरै हल्का परकम्पन गएको त्यहाँको मौसम विभागले जनाएको छ।बिहीबार मध्याह्नमा हुलियान काउन्टीको तटबाट झण्डै ३० किलोमिटर टाढा ६ किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको जनाइएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षणले संस्थाले यो भूकम्प ५.९ म्याग्निच्युडको भएको र १२ किलोमिटर गहिराइमा रहेको जनाएको छ।क्षति वा हताहतको तत्काल कुनै समाचार प्राप्त भएको छैन। ताइवानमा भूकम्पको धक्का धेरै कम महसुस रिएको मौसम विभागको भूकम्प विज्ञान केन्द्रका

इन्डोनेसियाको उत्तरी सुमात्रामा ५.८ म्याग्निच्युडको भूकम्प, एक जनाको मृत्यु

इन्डोनेसियामा फेरि भूकम्पको धक्का महसुस भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा शनिबार बिहान ६.० म्याग्निच्युडको भूकम्प गएको छ । जसमा एक जनाको मृत्यु भएको छ । इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा शनिबार ५.८ म्याग्निच्युडको भूकम्प गएको देशको मौसम विज्ञान तथा भूभौतिकी निकाय (बीएमकेजी) ले जनाएको छ । बीएमकेजी प्रमुख द्विकोरिता कर्णावतीले […]

स्वच्छ हावा नैसर्गिक अधिकार

राजधानी र देशभरको प्रदूषणबारे मौसम धुम्मिएका बेलामा मात्रै ध्यान पुग्ने गर्छ। प्रदूषणसम्बन्धी यस्ता समाचार आएपछि नीति निर्माता र वातावरण अभियन्ता पनि यही मौसममा मात्र सक्रिय देखिने गर्छन्।...

अहिलेसम्मकै धेरै क्षेत्रफलमा फैलिएको चट्याङ्ग र समयावधिको रेकर्ड सार्वजनिक

अमेरिकामा दुई वर्षअघिको चट्याङ्गले अहिलेसम्मकै धेरै क्षेत्रफलमा फैलिएको चट्याङ्गको रेकर्ड बनाएको छ । सन् २०२० को अप्रिल २० तारिखमा अमेरिकामा परेको चट्याङ्ग आकासमा सात सय ७० किलोमिटरसम्म फैलिएको र यो नयाँ विश्व कीर्तिमान भएको संयुक्त राष्ट्र सङ्घको विश्व मौसम सङ्गठनलाई उदृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । यो चट्याङ्ग मिसिसिपी, लुइसियाना र टेक्सासभरि फैलिएको थियो ।  यसअघि सन् २०१८ मा ब्राजिलको आकासमा सात सय १० किलोमिटरसम्म फैलिएको चट्याङ्गलाई विश्व रेकर्ड मानिएको थियो । यस्तै सन् २०२० मै समयावधिका...

चीनको राजधानी बेइजिङमा पनि वायु प्रदूषण ह्वात्तै बढ्यो

एजेन्सी । चीनको राजधानी बेइजिङमा पनि वायु प्रदूषण ह्वात्तै बढेको छ । प्रदूषणले गर्दा दुई सय मिटरभन्दा पर देख्न नसकिने अवस्था उत्पन्न भएको छ । जसका कारण कतिपय राजमार्ग बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यो सहरमा जाडो मौसम सुरु हुनभन्दा पहिलो प्रदूषण बढेको हो । प्रदूषण बढेसँगै सरकारले निर्माण […]

ताइवानमा शक्तिशाली भूकम्प

उत्तरपूर्वी ताइवानमा आइतबार शक्तिशाली भूकम्प गएको छ । त्यहाँका बासिन्दाहरूले राजधानी ताइपेईमा ठूलो कम्पनको महसूस गरेको बताएका छन् । तर व्यापक क्षतिको हालसम्म समाचार प्राप्त नभएको जनाइएको छ । ताइवानको केन्द्रीय मौसम ब्यूरोका अनुसार यस भूकम्पको मापन ६.५ म्याग्नेच्यूडको रहेको छ  । तर  अमेरिकी भूगर्भ सर्वेक्षणले संस्थाले भने ६.२ म्याग्नेच्यूडको मात्र भएको बताएको छ ।स्थानीय समयानुसार आइतबार १ः ११ बजे मध्यान्हमा गएको यस भूकम्पको केन्द्रविन्दु उत्तरपूर्वी यिलान जिल्लाको आसपासको इलाकामा नै ६७

विश्वको प्रदुशित शहरमा काठमाडौं

काठमाडौं / पश्चिमी वायुको प्रभावले गर्दा मौसम चिसिएसँगै काठमाडौंमा प्रदुषण ह्वात्तै बढेको छ । हावाको प्रदूषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले काठमाडौंलाई संसारकै प्रदूषित शहरको सूचीमा अटाएको छ । सोमबार बेलुकीपख उपत्यकाको हावा एकदमै आँखा पोल्ने खालको थियो । साँझपख घरबाहिर निस्कँदा अधिकांशले आँखा पिरो महसूस गरेका थिए । यो समाचार तयार पर्दासम्म... The post विश्वको प्रदुशित शहरमा काठमाडौं appeared first on Purbeli News.