इन्डोनेसियाको उत्तरी सुमात्रामा ५.८ म्याग्निच्युडको भूकम्प, एक जनाको मृत्यु

इन्डोनेसियामा फेरि भूकम्पको धक्का महसुस भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा शनिबार बिहान ६.० म्याग्निच्युडको भूकम्प गएको छ । जसमा एक जनाको मृत्यु भएको छ । इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा शनिबार ५.८ म्याग्निच्युडको भूकम्प गएको देशको मौसम विज्ञान तथा भूभौतिकी निकाय (बीएमकेजी) ले जनाएको छ । बीएमकेजी प्रमुख द्विकोरिता कर्णावतीले […]