Kailali. Nepali Congress Far-West Committee's regional gathering has started in Dhangadhi. This gathering has been organized by the Deuba faction Nepali Congress Far-West Province Committee.Nepali Congress party president Bir Bahadur Balayar, leader Ramesh Lekhak, NP Saud, Nainsingh Mahar, and leaders and workers of the Deuba faction in the Far-West Province are participating in the gathering. There is a large presence of leaders and workers in the program....
काठमाडौँ– काठमाडौँको टुँडिखेललाई हरियाली र व्यवस्थित सार्वजनिक स्थलका रूपमा विकास गर्ने काम धमाधम भइरहेको छ। काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिणतर्फ रहेको करिब ६१ हजार २ सय ६३ वर्गमिटर क्षेत्रमा घाँसे मैदान निर्माण तथा हरियाली प्रवर्द्धन कार्यक्रम अघि बढाएको हो । महानगरका अनुसार उक्त क्षेत्रमा जमिन सम्याएर तीन इन्च मलिलो माटो राखी ‘बरमुढा ग्रास’ (दुबो) रोपिनेछ। […]
उनीहरूले सामाजिक कुरीति, बालविवाह, बहुविवाह, मर्यादित महिनावारी, छुवाछूत तथा स्वास्थ्य, शिक्षा र खानेपानीसम्बन्धी विषयमा जनचेतनामूलक सामग्री बनाउँदै आएका छन्।
रसुवा– नेपाल र चीनबीचको नियमित सीमा समन्वय बैठक रसुवाको धुञ्चेस्थित जिल्ला प्रशासन कार्यालयमा सम्पन्न भएको छ । बैठकमा नेपाली पक्षको नेतृत्व रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले गरेका थिए भने चिनियाँ पक्षको नेतृत्व चिनियाँ अधिकारी चु जिनसाउनले गरेका थिए । दुई देशका अधिकारीबीच शनिबार भएको छलफलमा सीमा सुरक्षा, व्यापार सहजीकरण, आपसी समन्वय, सीमा अपराध नियन्त्रण […]
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीमाथि आन्तरिक दबाब तीव्र बन्दै गएको छ । शुक्रबारदेखि सुरु भएको बैठकमा अधिकांश पदाधिकारीहरूले ओलीको कार्यशैलीमाथि खुलेर प्रश्न उठाउँदै ‘मार्गप्रशस्त’ गर्नुपर्ने धारणा राखेपछि उनी सचिवालयमै अल्पमतमा परेको निष्कर्ष निस्किएको छ । शनिबारसम्म जारी छलफलमा बोल्ने सचिवालयका १५ पदाधिकारीमध्ये अध्यक्ष ओलीको स्पष्ट पक्षमा उभिने उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ […]
Kathmandu. The work of developing Tundikhel as a green and organized public space is ongoing. Kathmandu Metropolitan City has advanced the program of constructing a grassy field and promoting greenery in an area of approximately 61,263 square meters south of the Army Officer's Club. According to the metropolis, the area will be leveled, and after placing three inches of fertile soil, Bermuda grass will be planted. The project's estimated cost is around 4 crore 25 lakh rupees, with a contract agreement of 2 crore 70 lakh rupees. The construction work is targeted to be completed by the end of Poush...