हिमालयन गोल्डले जित्यो कलाकर्मीको मन

धीराज राजवंशीको डेब्यू निर्देशनमा बनेको फिल्म हिमालयन गोल्डले प्रिमियरमा सहभागीको प्रशंसा पाएको छ। आज शुक्रवार एकसाथ नेपाल र भारतबाट रिलिजमा आउने फिल्म हेरेपछि अधिकांशले यसको कथावस्तु, हिमाली दृश्य, छाया“कन, कलाकारको अभिनय र प्रस्तुतिको खुलेर प्रशंसा गरेका छन्। ख्यातिप्राप्त हास्यव्यग्य अभिनेता मदनकृष्ण श्रेष्ठले फिल्मको भाषा केही कडा लागे पनि दृश्य, अभिनय र समग्र प्रस्तुति अन्तर्राष्ट्रिय स्तरको […]